मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी सुनचाँदी व्यवसायी संघको पाँचौ साधारण सभा समपन्न

by By: रामधुनी खबर
माघ ११, २०७७
966

रा.ख. सम्वाददाता
झुम्का, माघ ११ । सुनचाँदी व्यवसायीहरुको हकहित तथा व्यवसाय प्रवद्र्धनको उपलब्धिका कार्यहरु गर्दै रामधुनी सुनचाँदी व्यवसायी संघको पाँचौ साधारण सभा सम्पन्न भएको छ । सभाबाट आर्थिक बर्ष २०७६÷७७ मा गरेको कार्य, उपलब्धि, प्रगती, समस्या र चुनौतीको बारेमा कार्यपत्र प्रस्तुत गरेका छन ।


सभाबाट कार्यपत्र प्रस्तुत गर्दै रामधुनी सुनचाँदी व्यवसायी संघको अध्यक्ष पुर्ण बहादुर श्रेष्ठले संघको नियमित बैठक बस्दै आएको र सो बैठकबाट व्यसाय सुरक्षाको कार्ययोजना बनाई कार्यन्वय गर्दै आएको बताए । संघबाट ४६ जना ब्यवसायीहरुलाई परिचयपत्र बितरण गर्ने उधेश्य रहेकोले साधारण सभाबाट २६ जनालाई प्रदेश अध्यक्ष बिश्वकर्माको हातबाट परिचय पत्र बितरण गरेको अध्यक्ष श्रेष्ठले बताए । सभाबाटै रामधुनीका सुनचाँदी व्यवसायी राकेश सोनी केन्द्रिय सदस्यमा चयन हुदा उन्लाई सम्मान गरिएको छ । यसैगरी कर्मचारी गणेश भट्टराईलाई समेत सम्मान गरेको आयोजकले जानकारी दिए ।


प्रदेश १ सुन चाँदी ब्यवसायी महाँ संघका अध्यक्ष रुबदल बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । । रामधुनीका ब्यवसायीहरुले पाना नं. बाट सुनचाँदी खरिद गर्न सक्ने वातावरण बनाउने प्राथमिक्ता रहेको प्रदेश १ सुन चाँदी ब्यवसायी महाँ संघका अध्यक्ष बिश्वकर्माले प्रतिबद्धता गरे । १४ जिल्लाको ब्यवसायीहरुलाई आबद्धता गराउने, हरेक क्षण सम्पर्कमा बस्ने लगायतका व्यसायीहरुमा सहज प्रदान गर्ने प्रदेश अध्यक्ष बिश्वकर्मा धारणा ब्यक्त गरे । ग्राम अनुसारको ज्याला निर्धारणको आवधारणा आएकोले ग्राहकहरुमा बढी तिर्नु पर्ने झन्झट हट्ने सुझाव समेत आएकोे छ । व्यसायलाई बैधानिक रुपमा संचालन गर्नु पर्ने बक्ताहरुले जोड दिए । क्वालिटिमा ध्यान दिनु पर्ने, दरभाउमा पादर्शिता, अन्जान ब्यक्ति आए तमसुक बनाएर सुन खरिद गरिनु पर्ने, खाताबही दुरुस्त राखेर ब्यवसाय गर्न सके कर कार्यलयले दुःख नदिने,मा जोड दिएका हुन् ।


साधारण सभामा झापाका पुर्व अध्यक्ष तथा प्रदेश सचिव कृष्ण उदास, रामधुनीका हरी कार्की, लक्ष्मी खड्का, गोपाल कार्की लगायतले साधारण सभाको शुभकामना ब्यक्त गरेका थिए ।

अगाडिकाे पाेस्ट

बालमैत्रि स्थानीय शासनमा जोड दिदै रामधुनी ६ नं. वडा कार्यालय

अर्काे पाेस्ट

तिला संक्राइत पर्वको मौलिकता प्रवद्र्धनको अभियान्ता थारु महिला उत्थान समाज रामधुनी

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft