मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु महिला उत्थान समाज रामधुनीद्धारा श्रद्धाञ्जली अपर्ण

by By: रामधुनी खबर
फागुन १४, २०७७
850

रा.ख.सम्वाददाता
झुम्का, फागुण १३ । थारु महिला उत्थान समाजले संस्थाको पदाधिकारीको हजुरआमा निधन प्रति बुधवार श्रद्धाञ्जली अपर्ण गरेको छ । संस्थाको कोषाध्यक्ष गयावती चौधरी र सदस्य चन्द्रकला चौधरीको हजुरआमा जितनी देवी चौधरीको स्वर्गारोहणको दुःखदघडीमा स्वर्गीय मृत आत्माको चिरशान्तीको कामना तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवार प्रति समावेदना ब्यक्त गरेको हो ।
संस्थाको कोषाध्यक्ष तथा सदस्य चौधरीको हजुरआमा गढी गाउँपालि वडा नं. १ लक्ष्मैनिया निवासी जितनी देवी चौधरीको ८१ बर्षको उमेरमा २०७७ फागुण ३ गते निधन भएको हो । उत्थान समाज समितिका पदाधिकारीहरु तथा मृतकको परिवारजन श्रद्धाञ्जली अपर्ण गर्दै मौन धारण गरेका थिए । अध्यक्ष सिता थरुनी, उपाध्यक्ष आशा चौधरी, सदस्य हिरा, मन्जु लगायतका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।
स्वर्गिय चौधरी बि.स. १९९६ सालमा साबिक एकम्बा गाबिस वडा नं.४ उब्धीमा पितासन्तु चौधरीको सुपुत्रीको रुपमा जन्मनु भई साबिक मधैली गाबिस वडा नं. ४ निवासी पवनलाल चौधरी संग बैवाहिक बन्धनमा बाधिनु भएको थियो । स्वर्गिय चौधरीको पाँच छोरा बुहारी, दुई छोरी, नौ नाती, दश नातिनि, ३३ नाति र नातिनी छन् ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाको ८ औ नगर सभाबाट संसोधित बजेट रु ७८ करोड ४३ लाख ९४ हजारको पारित

अर्काे पाेस्ट

“नेतृत्वको जिम्मेवारी बाँडौ बराबरी” उधेश्य सहित रामधुनीका महिला जनप्रतिनिधिहरुलाई प्रारम्भिक प्रशिक्षण तालिम

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft