मिति : २०८३ भदौ ७ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

“नेतृत्वको जिम्मेवारी बाँडौ बराबरी” उधेश्य सहित रामधुनीका महिला जनप्रतिनिधिहरुलाई प्रारम्भिक प्रशिक्षण तालिम

by By: रामधुनी खबर
फागुन १५, २०७७
651

चन्द्रकला चौधरी
झुम्का । बिकास निर्माणमा अर्थपुर्ण सहभागी लगायत महिला शसक्तिकरणमा सहयोग पुर्याउन रामधुनी नगरका महिला जनप्रतिनिधिहरुलाई प्रारम्भिक प्रशिक्षण तालिम दिएको छ । दलित महिला केन्द्र नेपाल काठमाण्डौको आयोजनामा “नेतृत्वको जिम्मेवारी बाँडौ बराबरी” उधेश्य लिएर नगरका ९ वटै वडाका १८ जना महिला जनप्रतिनिधिहरुलाई क्षमता बिकासकालागी चार दिवसिय तालिमको आयोजना गरेको हो ।
तालिमको यो पहिलो १ नं. मोड्युल रहेको छ । यस पहिलो मोड्युलको तालिमले महिला जनप्रतिनिधिहरुमा बोल्न सक्ने क्षमतामा बिकासहुने आयोजक महिला केन्द्रका रामसुन्दर साहले जानकारी दिए । तालिमबाट महिला जनप्रतिनिधिहरुले प्रमुख नेतृत्वमा पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्ने रहेको छ । महिला र पुरुषमा नेतृत्वको जिम्मेवारी सम्मान हुने अवस्था तथा महिलाहरुमा हुने बिभेद, समस्या, हिंसाका बारेमा पहिचान गर्न सक्ने अवस्थाको बारेमा जानकारी पाउने बताए । नगरमा जनप्रतिनिधिहरु कार्य गरिरहदा पनि जस नपाउने कारणहरु र महिला लक्षित कार्यक्रम रणनितिक योजना तयारको बारेमा सिकाई उपलब्धि हुने संस्थाका अनुगमन तथा मुल्याङ्क संयोजक तेजिलाल लामाले जानकारी दिए ।
तालिम अवधि मोहन तिमसिना र अनिता परियार प्रशिक्षकको रुपमा रहेको छ । सुनसरीका पाँच स्थानियतहका महिला जनप्रतिनिधिहरुको तालिम दिईने छन् । रामधुनी, इनरुवा, भोक्राहा, धरान र दुहब नगरपालिकालाई लक्षित गरेको आयोजकले जानकारी दिएको हो । चार दिवसिय तालिम रामधुनी नगर प्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख सबिना चौधरीको उपस्थितीमा उद्धघाटन भएको थियो । उद्धघाटन कार्यक्रममा नेपाल पत्रकार महाँसंघ सुनसरी सदस्य सुनिल चौधरी गैरसरकारी संस्था प्रतिनिधि लगायत महिला अधिकार कर्मिहरुको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

थारु महिला उत्थान समाज रामधुनीद्धारा श्रद्धाञ्जली अपर्ण

अर्काे पाेस्ट

रामधुनी नगरका अपाङ्गता भएका ब्यक्तिहरुमा प्रारम्भीक स्वास्थ्य जाँच शिविर सहित उपाचार सेवा प्रदान

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft