मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाली काँग्रेस रामधुनी नगर समितिमा निर्वाचित ५३ जनालाई प्रमाण पत्र बितरण

by By: रामधुनी खबर
असोज १५, २०७८
668

राख संवाददता
झुम्का, असोज १५ । नेपाली काँग्रेशको १४ औ नगर अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र बितरण गरेको छ । मतदान भएको प्रमुख ७ पद र निर्विरोध रुपमा चयन भएको खुल्ला सदस्य तथा समावेसी सदस्यहरुलाई निर्वाचन समितिले सुक्रवार प्रमाण पत्र बितरण सहित पदस्थापन गरेको हो ।
निर्वाचन मण्डलका प्रमुख दया बहादुर कार्कीले नेपाली काँग्रेस रामधुनी नगर समितिमा चयन भएका सम्पुर्णलाई प्रमाण पत्र वितरणगरी पदस्थापन गरेको छ । नगर सभापति पदमा निर्वाचित सुदिप अधिकारीलाई प्रमाण पत्र हस्तानतरणगरी कार्यकाल सफताको शुभकामना दिएको छ । नगर सभापति अधिकारी १ सय ३ भोटले निर्वाचित भएको हो । अधिकारी नगर सभापतिको यो दोस्रो कार्यकाल रहेको छ । उमेदवार घोषणाको क्रम्मा प्रतिबद्धता गरेको कार्यहरु क्रृयाशिलताका साथ निभाउने सभापति अधिकारीले प्रतिबद्धता जनाएका छन् । “नगर समितिको एक सभापति होइन प्रत्यासी उमेदवार सगेन चौधरी र दिलु राई पनि सभापति हुन, निर्वाचित सभापति अधिकारीले भने, नेपाली काँग्रेसलाई थप बलियो बनाउन तिन सभापति रहेका छौँ, सबैको सहमतिले नगर समितिको कार्यहरु अगाडी बडाउने छौँ” । प्रमाण पत्र बितरण तथा पदस्थापन कार्यक्रममा प्रत्यासी सभापतिका उमेदवार चौधरी र राईको उपस्थिती रहेको थियो ।
यसैगरी दुई पद उपाध्यक्षका निर्वाचित आशा चौधरी र बिजय चौधरीलाई प्रमाण पत्र हस्तान्तरणगरी पदस्थापन गरेको छ । सचिवका दुई उमेदवार दोस्ती राम चौधरी र महेश चौधरी, सह सचिवमा सरल कट्वाल र सुरेश माझिलाई प्रमाण पत्र बितरण गरेको छ । खुल्ला तर्फका सदस्य २७ जना, समावेसी तर्फका १८ जना र एक जना अपाङ्गता मनोनितकालाई प्रमाण पत्र हस्तान्तरण गरेको निर्वाचन समितिले जानकारी दिएको छ । बिधान अनुसार चार बर्ष कार्यकालकालागी समिति चयन भएको हो ।

अगाडिकाे पाेस्ट

जेष्ठनागरिक दिवसको अवसरमा कला साधक बिक्रम श्री र रामधुनीका ७ जना जेष्ठनागरिक सम्मानित

अर्काे पाेस्ट

“नगरको योजना प्रभावकारीता ल्याउन नागरिक संगठन साझेदारीको आवश्यक्ता”

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft