मिति : २०८३ असार २२ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

“शान्ति सुरक्षाको जग बलियो बनाउन पाँच क्षेत्रमा सुशासनको अपरिहार्यता” ः सुनसरी प्र.जि.अ.यादव

by By: रामधुनी खबर
मंसिर १०, २०७८
501

सुनिल चौधरी
झुम्का, मंसिर १० । शान्ति सुरक्षाको जग बलियो हुन पाँच क्षेत्रमा सुशासनको अपरिहार्यता रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्र.जि.अ) इन्द्रदेव यादवले बताउनु भएको छ । सुनसरीका नागरिक संगठनका प्रतिनिधिहरु संगको सुक्रवार भएको अभिमुखिकरण कार्यक्रममा राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय र नैतिक क्षेत्रमा सुशासन हुन सके विकास, समृद्ध र शान्ति सुरक्षा बलियो हुने बताउनु भएको हो ।
राज्यमा साशसन व्यस्था भएपनि अपादर्शिता, अनियमित्ता, भ्रष्टचार, हिंसाको अवस्था जगजाहेर रहेकाले सुशासनको अवधारणा ल्याउनु परेको बताउनु भयो । ”सुशासनलाई नागरिक संलग्नता, अर्थपुर्ण उपस्थिती, आवाज उठान, उत्तरदायित्वले मापन गर्न सकिने छ“, ”राजनीतिक स्थिरता, विधिको साशन, साना ठुला सवैकोलागी सम्मान व्यवहारनै सुशासन हो“ भन्दै प्र.जि.अ यादवले भन्नु भयो, नागरिक संगठन बिशुद्ध रुपमा स्वतन्त्र संगठन रहेकोले तिनै तहका साशन प्राणालीलाई सुदृढीकरण गर्न अग्रसर हुनु पर्छ“ ।
सामाजिक परिवर्तन केन्द्र काठमाण्डौको सहयोगमा इनरुवामा संघीय सुशासन सबलिकरणकालागी नागरिक सहभागीताको प्रवद्र्धन गर्न नागरिक संगठनका सदस्यहरुको क्षमता अभिबृद्धि तालिममा सुशासनको अर्थ, सुशासनकालागी बाधकतत्व र राम्रा अभ्यासहरुको बारेमा प्र.जि.अ यादवले जानकारी दिदै संगठनका प्रतिनिधिहरुसंग सुशासनका बारेमा अन्तरक्रया गर्नु भएको हो । तालिममा नागरिक संगठन समाजको अवधारणा, विधान, नीति, नियम, संगठनका पदाधिकारीहरुको काम कर्तव्य, सोच, लक्ष्य, रणनीति,संस्थागत विकासमा नतृत्वको भुमिका,नागरिक संलग्नताको अवधारणा,औजार,संस्था संचालनकालागी श्रोत, संजाल र सहकार्यका साथै मिडिया संगको सम्बन्ध विस्तारका बिषयमा उठानगरी क्षमता अभिबृद्धि गराएको छ ।
तिन दिवसिय तालिममा सुनसरीका तिन पालिका रामधुनी नगरपालिका, कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका २५ जना नागरिक संगठनका प्रतिनिधिको सहभागीता रहेको छ । सुशासन बिषयमा दिवेस सायमि, फटिक थापा, कबिता चापागाईले सहजिकरण गरिरहेको छ । तालिम इनरुवा बिहिवार, सुक्रवार र सनिवार तिन दिवसिय हुदै छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाले बृहत यौनिकता शिक्षामा जोड दिदै

अर्काे पाेस्ट

रामधुनी १ नं. वडामा पारिवारिक कलह हिंसाको प्रमुख कारण रहेको लैङ्गिक हिंसा बिरुद्धको अभियान कार्यक्रमद्धारा उठान

सम्बन्धित अरु

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरी झुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft