मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

उज्वल उपभोक्ता सहकारीको १३ औँ साधारण सभा, निक्षेप : रु १ करोड ३३ लाख ३९ हजार ८२२

by By: रामधुनी खबर
मंसिर १९, २०७८
516


राख संवाददाता
झुम्का, मंसिर १८ । रामधुनी वडा नं. ५ मा रहेको उज्जवल उपभोक्ता सहकारी संस्थाको शनिवार बार्षिक साधारण सभा सम्पन्न भएको छ । नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सहकारीको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा अध्यक्ष भरत कार्कीले आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका छन् । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले यस बर्ष रु १ करोड ३३ लाख ३९ हजार ८२२ रुपैया संकलन भएको अध्यक्ष कार्कीले जानकारी दिए । गत बर्ष भने रु १ करोड २१ लाख ७५ हजार ७१३ रुपैया संकलन भएको थियो । संस्थाको शेयर पुंजि रु ५१ लाख ८५ हजार ५०० रहेको छ ।
१३ औँ बार्षिक साधारण सभाबाट असल बचत कर्ता र ऋणीलाई सम्मान गरेको छ । मासिक बचत तर्फ उत्कृष्ट भएका बद्री माझिलाई संस्थाले सम्मान गरेको छ । बृद्ध बचत तर्फ छविलाल निरौला, बाल बचत तर्फ आरध्या गेलाल, असल ऋणी तर्फ सन्तोष साहलाई सम्मान गरेको अध्यक्ष कार्कीले जानकारी दिए । संथाले बचत तथा ऋण लगानीका साथै उपभोक्ता हितकालागी सेवा प्रवाह गर्दै आएको छ । उपभोक्ताहरुमा उपभोग्य वस्तु सहज पहुच पु¥याउन दुग्ध डेरी संचालनमा ल्याएको छ । बैशाखबाट संचालन गरेको डेरीबाट दुग्ध बिक्री बितरण तथा दुग्धबाट बन्ने परिकारहरु उत्पादन गर्ने जनाएको छ ।
कार्यक्रममा सत्यनारायण चौधरी, आशोक रेग्मी, प्रकाश चौधरी लगायतका बक्ताहरुले साधारण सभा सफलताको कामना गर्दै संस्था प्रगतीको शुभकामना दिएका थिए ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरमा ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न,“अपाङ्गता मैत्री नगर घोषणाको माग”

अर्काे पाेस्ट

उज्वल उपभोक्ता सहकारीमा पुनः भरत कार्की सर्वसम्मत अध्यक्षमा चयन

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft