मिति : २०८३ असार २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

उज्वल उपभोक्ता सहकारीमा पुनः भरत कार्की सर्वसम्मत अध्यक्षमा चयन

by By: रामधुनी खबर
मंसिर १९, २०७८
615

राख संवाददाता
झुम्का, मंसिर १८ । उज्जवल उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा पुनः भरत कार्की चयन हुनु भएको छ । सहकारीको १३ औँ बार्षिक साधारण सभा तथा अधिबेशनबाट कार्कीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएकोे हो
समितीको उपाध्यक्षमा कमल काफले चयन भएका छन् । सदस्यहरुमा बिरेन्द्र साह, गोपाल ढकाल, बद्री माझि, समुना कोइराला, रन्जना निरौला (पोखरेल), चन्द्रवती लम्साल र महेश रेग्मी छन् । लेखा समितिमा प्रकाश चौधरीको संयोजकमा तिन सदस्य समिति सर्वसम्मत भएका छन् । लेखा समितिको सदस्यहरुमा सम्भु तिम्सीना, कनैया लाल चौधरी छन् ।
ऋण समितिको अशोक रेग्मीको संयोजकमा तिन सदस्य समिति चयन गरेको छ । ऋण समितिको सदस्यहरुमा दिपेन्द्र चौधरी र चारस निरौला रहेको नव निर्वाचित अध्यक्ष भरत कार्कीले रामधुनी खबर पत्रिकालाई बताउनु भयो ।

अगाडिकाे पाेस्ट

उज्वल उपभोक्ता सहकारीको १३ औँ साधारण सभा, निक्षेप : रु १ करोड ३३ लाख ३९ हजार ८२२

अर्काे पाेस्ट

भासि स्वास्थ्य चौकीको स्वयंसेविका सम्मानित

सम्बन्धित अरु

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरीझुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५...

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft