मिति : २०८३ असोज ८ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीमा करारका कर्मचारी म्यादथपको निर्दैशिका अनुमोदन, निर्दैशिकाले विवाद सामाधन, योजनालाई द्रुतगती मिल्ने

by By: रामधुनी खबर
मंसिर २१, २०७८
621

राख संवाददाता
झुम्का, मंसिर २१ । रामधुनी नगरपालिकामा करारका कर्मचारीको बिषयमा बन्दै आएको विवाद सामाधान हुने भएको छ । दशौँ नगरसभाबाट कर्मचारीको म्याद थप गर्ने र करारमा कर्मचारी राख्न सकिने व्यवस्थापन निर्दैशिका अनुमोदनले कर्मचारी विवादित विषय सामाधान हुने भएको हो ।
नगरसभाबाट अनुमोदित आन्तरिक नियन्त्रण प्रणाली निर्दैशिका, २०७८ अन्तर्गत परिच्छेद २ मा कर्मचारी व्यवस्थापन शिर्षकमा करारका कर्मचारीहरु राख्न सकिने उल्लेख गरेको छ । निर्दैशिका अनुसार दरबन्दी रिक्त पद र दरबन्दी बाहेकका बिशेष किसिमको कार्य गराउन स्वीकृत बजेटको परिधि भित्र रहेर करार सेवा लिन सकिने जनाएको छ । यसकालागी स्थानीय तहबाट स्वीकृत कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति ९ओ एण्ड एम० भित्र रहेर कर्मचारी राखिने जनाएको छ ।
नगरमा वडा नं। ८ का वडाअध्यक्ष रुद्र बस्नेतको संयोजक रहनेगरी ओ एण्ड एम समितिलाई नवौं नगरसभाले मान्यता दिइसकेको छ । समितिले हाल करारमा कार्यरत कर्मचारीहरुलाई नै पद मिलानगरि २०७८ श्रावण देखि नै करार समझौता गरि काममा लगाउने नगरकार्यपालिकाको निर्णय कार्यान्वय गर्न गरेको प्रस्ताव स्विकृत भएकोे छ । यसैगरी समितिले नगरपालिकाको आवश्यक्ता हेर्दा कर्मचारी थप गर्नु पर्ने भनिएको छ । समितिका अनुसार बर्तमान प्रमुख प्रशासकिय अधिकृत र संघीय सरकारबाट सर्शत तलब भत्ता प्राप्त हुने समेत गरी करिब १५२ जना कर्मचारी कार्यरत रहेकोे छ । विभिन्न तहमा कर्मचारी आवश्यक्ता देखिएकोले सर्वेक्षण समिति अनुसार कर्मचारी थप गर्दा १९६ जना कर्मचारी पुग्ने छन् । संगठन संरचनाका अधारमा ४४ जना कर्मचारी थप गरीनुपर्ने आवश्यकता देखाएको छ । समितिले हालको कर्मचारीहरुलाई पद र कार्यभार संशोधन समेत गरेको छ ।
आन्तरिक नियन्त्रण प्रणाली निर्दैशिकाले नगरपालिकामा कर्मचारी विवाद र अभाव समाधान हुने प्रमुख प्रशासकिय अधिकृत कमल थापाले बताए । “नगरपालिकामा कर्मचारी अभावले कार्यक्रम योजनाहरु प्रभावित देखिएको छ,” अधिकृत थापाले भने, “निर्दैशिकाले समस्या सामाधान गर्ने छ”, “नगरको योजना कार्यक्रम संचालनमा द्रुतता मिल्लने छ”, । नगरपालिकाको चालु आर्थिक बर्षमा बजेटको योजना चार महिना बन्दीकरणमा परेको थियो । बन्दीकरणले योजना संचालननै हुन सकेनन् । नयाँ अधिकृत थापाको नियुक्तीले भने सहज हुदै गएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाको दशौं नगरसभाबाट बजेट, योजना तथा कार्यक्रम संशोधन

अर्काे पाेस्ट

सुनसरीमा महिला र बालिकामा हिंसा बढ्दो, विभिन्न २७६ घटनामा २०७ महिला, ५३ बालिका हिंसा पीडित

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0
  • विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft