मिति : २०८३ असोज ७ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु महिला सभा इटहरी उपमहानगर समितिको सभापतिमा सुनिता चौधरी सर्वसहमत

by By: रामधुनी खबर
फागुन ९, २०७८
614

चन्द्रकला चौधरी
झुम्का, फागुन ९ । थारु महिला सभा इटहरी उपमहानगर समितिको आइतवार भएको पुनरगठनले सुनिता चौधरी सभापतिमा चयन भएका छन् । समितिमा ११ सदस्य रहनेगरी महिला सभा इटहरी उपमहानगर समिति पुनरगठन गर्दै सभापतिमा चौधरी सहित कार्य समितिका पदाधिकारीहरु सर्वसहमत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा अनिता चौधरी माझी, सचिवमा लक्ष्मी चौधरी, सह सचिवमा जिवन कुमारी चौधरी, कोषाध्यक्षमा अनिता चौधरी चयन भएको छ। निर्वाचन समितिको संयोजक थारु कल्याणकारिणी सभा(थाकस) केन्द्रिय सदस्य उर्मिला चौधरी, सदस्य थारु महिला सभा केन्द्रिय सचिव सुशिला चौधरी, थारु महिला सभा जिल्ला अध्यक्ष सुशिला लेखी, सहसचिव ममता चौधरी, थाकस इटहरी उपमहानगर समिति अध्यक्ष रामरोहन चौधरीको उपस्थितीमा समिति गठन भएको हो।
थारु समुदायको बसघरा निर्माण, ग्रामथान संरक्षण, थारु महिला अधिकार स्थापित, लोप हुन लागेका थारु लोक कला तथा गीत, संविधानमा अस्पष्ट अधिकारकालागी समिति अगाडी बढ्ने नव निर्वाचित अध्यक्षले प्रतिबद्धता गरे । थारु समुदायका चाँड पर्वहरुको प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरु स्थानीयतह लगायत थारु संघ संगठनको समन्वयमा गर्ने अध्यक्ष चौधरीले बताए ।

अगाडिकाे पाेस्ट

नेपाली काँग्रेसको टोल समिति गठनमा रौनकता,रामधुनी १ नं.वडामा २९ सदस्यीय भादगाउँ टोल समिति गठन

अर्काे पाेस्ट

थारु महिला सभा इटहरी १९ नं. वडा समितिको सभापतिमा सुजता चौधरी

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft