मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इटहरीमा मुसहर समुदायको प्रथम भेलाले न्याय, समान्ता, अस्तित्व र पहिचानको माग

by By: रामधुनी खबर
फागुन १४, २०७९
325

राख संवाददाता
इटहरी,फाल्गुन १३ । मुुसहर सदा समुुदाय संगठितका लागि नेपाल राष्ट्रिय मुुसहर संघ केन्द्रिय समितिको आयोजनामा शनिवार प्रथम भेला समपन्न गरेको छ । मुुसहर सदा समुुदायको हक र अधिकार सुनिश्चितता माग उठान गर्दै इटहरीमा प्रथम भेला समपन्न गरेको हो ।
मुुसहर समुदाय न्याय, समान्ता, अस्तित्व र पहिचानबाट बञ्चित रहेकोले स्थानीय तह देखि प्रदेश, संघिय सरकारले ध्यान दिन जोडदार माग गरेका हुन् । इटहरी नगरमा पाँचहजार सदा समुदाय स्थानीय सरकारबाट प्रत्यक्ष उत्पीडनमा परेको बताए । नगरका ८० प्रतिशत सदा समुदाय गास वास कपासको अभावमा गुर्जिरहेको छ । घरजग्गा विहिन, शिक्षाबाट बञ्चित, स्वस्थ्य पहुचबाट बञ्चित रहेकोले स्थानीय सरकार यसमा ध्यान नदिएको मुुसहर समुदायको संगठनले उठान गरेको छ ।


समुदाय जहिलेपनि छुवाछुतको विभेदमा बाच्नुपरेको जनाए । यस तनावले समुदाय लागुुपदार्थमा फसेर आफनो शरिरलाईनै समाप्त गरिरहेकोले यसमा सबैको पहल हुन आवश्यक रहेको केन्द्रिय अध्यक्ष चन्देश्वर सदाले बताए ।
प्रदेश सांसद रोहित कार्की, सपना परियारको उपस्थिती रहेको कार्यक्रममा देशभरी १२ लाख ६० हजार मुसहर समुदायको हक हितका लागि आयोग गठन हुनुुपर्ने माग गरेको छ । जहिले पनि मुुसहर समुदाय नोकर भएर बाच्नुपर्ने बाध्यतालाई अन्त्यगर्न आयोग गठन हुनुपर्ने माग राखेको छ । भूमिहिनलाई जग्गा दिनुु पर्ने, वसोवास गरेको जग्गाको पूर्जा लगायतका मागहरु राख्दै इटहरी भेला सम्पन्न भएको छ ।


कार्यक्रम उमेस सदाको सभापतित्वमा नगरभरीका सदा समुदायको सहभागीता रहेको थियो । प्रथम भेलाबाट नगर समितिको पूर्णता दिने तदर्थ समितिका सभापति उमेस सदाले जानकारी दिएका हुन् ।

अगाडिकाे पाेस्ट

नेशनल लाईफ इन्स्योरेन्सको ३६ औं वार्षिकोत्सव प्रदेश १ अन्तर्गत मानवसेवामा सहयोगी कार्यगरी सम्पन्न

अर्काे पाेस्ट

महिला नेतृत्व क्षमता अभबिृद्धिका लागि रामधुनी ९ नं. वडा महिला समितिको उद्घोषण तालिम

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft