मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सदभाव र एकताको शन्देस दिदै मिथिला एकता समाज रामधुनीको होली मिलन कार्यक्रम

by By: रामधुनी खबर
फागुन २२, २०७९
346

राख संवाददाता
झुम्का,फागुन २२ । रंग र अबिरको पर्व होलीको अवसरमा मिथिला एकता समाज रामधुनी नगर समितिले सोमवार होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । पर्वको प्रमुख विशेषता मानिने सदभाव र एकताले उन्नत समाज निर्माणमा सहयोग पुुग्ने उधेश्य सहित मिथिला एकता समाजले होली मिलन कार्यक्रम आयोजना गरेको नगर समिति अध्यक्ष भोला प्रसाद रौनियारले जानकारी दिनुुभयो ।
विभिन्न रंगका रंग र अबिर जस्तै नेपाली समाजमा समुदाय विविधता रहेकोले विविधतामा एकता र सदभाव कायमको निरन्तरतामा थप बल पुर्याउँन बिगत तिन बर्ष देखि समितिले होलि मिलन कार्यक्रम गर्दै आएको समितिले जनाए ।
यस बर्षको कार्यक्रम नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा रंग र अबिर लगाई एक आपसमा सुुभकामना आदान प्रदान गरेको छ ।
एकता र सदभावले संस्कार, संस्कृति र लोकपरम्परा संरक्षण हुने भएकोले पर्वको अवसरमा आयोजना गरेको कार्यक्रम सार्थक रहेको नगर उपप्रमुख थापाले बताउँनुु भयो । कार्यक्रममा बोल्दै उपप्रमुुख थापाले मिथिला समाजका समुदायहरु रामधुनी नगर विकासमा अथक भूमिका रहेको भन्दै नगर उपप्रमुख थापाले आफनो धारणा ब्यक्त गर्नुभयो ।


नगरमा मिथिला समुदाय १० हजारको जनसंख्यामा रहेको भएपनि राजनीतिक अधिकारमा पहुच पुुर्याउँन नसकेको उठान गर्नुभयो । यसका कारण दल तथा पार्टीमा एक जातिय सोच धारणा भएकोले मिथिला समुुदायलाई बाइपास गर्ने गरेको नगर समितिका अध्यक्ष रौनियारले कार्यक्रम मार्फत मिथिला समुदायको अवस्था बारे जानकारी दिनुुभयो ।


होलिका जस्तो गर्ने नाकारात्म सोचहरु समाजबाट दहन हुनुु पर्ने कार्यक्रममा बक्ताहरुले उठान गरेका छन् । आफुु गर्न नसक्ने तर अरुको बारेमा नभएका नाकारात्मक कुरा फैलाउने होलीका, पुतना जस्ता बिचार भएकाहरुलाई समाजबाट बहिष्कारगरी दहन गर्नुपर्ने बक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा जितेन्द्र नायक, श्यामकुुमारी साह, सुदिप अधिकारी, सुुरेश साह, पुर्णबहादुर श्रेष्ठ, चित्रबहादुर कार्की, इश्वर घिमिरे, राजकुमार साह, सिता थरुनी, रामकरण खड्गा, सोहन साहले आफनो धारणा राखेका थिए ।
कार्यक्रममा सभापतित्व मिथिला समाजका जेष्ठनागरिक घुरण ठाकुुरले गर्नु भएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष धमेन्द्र साहले गर्नुभयो भने कार्यक्रममा उद्घोषण राजु साहले गर्नुभएको थियो ।

अगाडिकाे पाेस्ट

महिला नेतृत्व क्षमता अभबिृद्धिका लागि रामधुनी ९ नं. वडा महिला समितिको उद्घोषण तालिम

अर्काे पाेस्ट

महिला सशक्तिकरणमा प्रोत्साहन गर्दै रामधुनी नगरमा मनाए ११३ औं अन्तराष्ट्रिय नारी दिवस

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft