मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का उद्योग बाणिज्य संघको निर्वाचन चैत्र १९ गते हुने, उम्मेदवार मनोनयन दर्ता चैत्र १० गते

by By: रामधुनी खबर
चैत्र ६, २०७९
345

राख संवाददाता
झुम्का, चैत्र ६ । झुुुम्का उद्योग बाणिज्य संघको निर्वाचन कार्य तालिका सोमवार सार्वजानिक गरेको छ । निर्वाचन समितिको कार्यतालिका अनुसार यहि चैत्र १९ गते आइतवार निर्वाचन तथा मतदान हुने मिति सार्वजानिक गरेको हो ।


बिशेष साधाराण सभामा निर्वाचन मिति तोक्नका लागि रस्साकस्सी हुँदा सो दिन मिति तय हुन सकेनन् । मिति तय हुन नसक्दा समितिले निर्वाचन मितिका लागि समय माग गरेको थियो । समय माग अनुसार समितिले सोमवार निर्वाचनको कार्यतालिका सहित निर्वाचन हुने मिति सार्वजानिक गरेको हो ।

बाणिज्य संघको पूर्व अध्यक्ष समेत रहेका डिल्ली कार्कीको संयोजकत्वमा गठन भएको समितिले चैत्र ७ गते मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । मतदाता नामावली माथी दावि विरोध चैत्र ८ गते दिनको ५ बजे सम्म रहने उल्लेख रहेको छ । अन्तिम मतदाता नामावली चैत्र ९ गते विहिवार दिनको २ बजे प्रकाशन गर्ने जनाएको छ । निर्वाचन ३ बर्ष कार्यअवधिका लागि हुन गइरहेको छ ।
निर्वाचन तालिका सहित
१. मतदाता नामावली प्रकाशन मिति २०७१/१२/७ मंगलवार
२. मतदाता नामावली माथि दावि विरोध मिति २०७९/१२/८ गते बुधवार, दिनको ५ बजे सम्म
३. अन्तिम मतदाता नामावली प्रकाशन मिति २०७९/१२/९ गते विहिवार, दिनको २ बजे
४. उम्मेदवार मनोनयन दर्ता फारम वितरण ः मिति २०७९/१२/९ गते विहिबार दिनको ३ बजेदेखि ५ बजेसम्म ।
५. उम्मेदवार मनोनयन दर्ता मिति २०७९/१२/१० गते शुक्रबार समय ः विहान ११ः०० बजे देखि दिनको २ः०० बजे सम्म
६. उम्मेदवारको नामावली प्रकाशन मिति मिति २०७२/१२/१० गते शुक्रबार दिनको ५ बजे
७. उम्मेद्वारमाथि दावी विरोध तथा मनोनयन फिर्ता मिति २०७९/१२/१२ गते आइतबार
समयः मध्यान्न १२ बजे सम्म
८. उम्मेद्वारको अन्तिम नामावली प्रकाशन मिति ः मिति २०७९/१२/१२ गते आइतबार दिनको ५ बजे
९. उम्मेद्वारले प्रचारप्रसार गर्ने अवधि मिति २०७९/१२/१३ गते सोमबार देखि मिति २०७९/१२/१७ शुक्रबार राति १२ बजेसम्म
१०. निर्वाचन मौन अवधि मिति २०७९/१२/१८ शनिवार
११. निर्वाचन मिति २०७२/१२/१९ गते आईतबार
मतदान समय ः विहान ९ बजे देखि दिनको ५ बजे सम्म

अगाडिकाे पाेस्ट

थारु कल्याणकारिणी सभाको रामधुनी नगरमा वडा समिति गठन हुुँदै, वडा नं. ६, ७, ८ र ९ गठन

अर्काे पाेस्ट

रामधुनी नगरका उद्योगी व्यावसायी चुनावी मैदानमा, १५ पदका लागि ६० जनाको उमेदवारी दर्ता

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft