मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम रामधुनी महोत्सवमा आज बुधवार टिकटक स्टार प्रिती पासवानको धमाकेदार प्रस्तुती रहने

by By: रामधुनी खबर
जेठ २४, २०८०
346

राख संवाददाता
झुुम्का, जेष्ठ २४ । प्रथम रामधुनी महोत्सवमा आज बुधवार टिकटक स्टार प्रिती पासवानको प्रस्तुती रहने जनाएको छ । भोजपुरी, मैथली गीतमा उत्कृष्ट नृत्य गर्ने पासवान रामधुनी महोत्सवमा उत्साहपूूर्ण रुपले दर्शकलाई नचाउँने आयोजक रामधुनी युवा कल्वले जनाएको छ ।
महोत्सवको स्टेजमा टिकटक स्टार पासवान आफनो उत्कृष्ट नृत्य प्रस्तुतगरी दर्शकको मन जित्न सफल रहेको छ । बुधवार झुम्कामा समेत दर्शकको मन जित्न सफल रहने महोत्सव संयोजक बिनोद चौधरीले जानकारी दिए ।


यसैगरी बिहिवार चर्चित गायिका प्रिती आले मगर को प्रस्तुती रहने छ । गायिका मगर दोहोरी गीतमा आफनो स्वरले दर्शक स्रोता सामुु चर्चित रहेको छ । झुम्काको रामधुनी महोत्सवमा गायिकका आले मगर आउँन तयार रहेको आयोजकले जानकारी दिए र यहा दर्शकको माया पाउँने जनाएको छ ।


महोत्सवमा गायिका मेलिना राई, श्रीकृष्ण लुुइटेल लगायतका चर्चित गायक कलाकारहरुले प्रस्तुत गरि दर्शको मन जित्न सफल भएको आयोजक युवा क्लव ले जानकारी दिएको छ ।
महोत्सवमा स्टल बुुकिङ्ग खुल्ला गरिएको छ । स्टल व्यवस्थापनमा ढिलो भएपनि अहिले स्टल तयारी अवस्थामा रहेको महोत्सव बिनोद चौधरीले जानकारी दिएका हुन् । स्टल बुुकिङ्गका लागि बिनोद चौधरीको मोबाइल नं. ९८०५३८२४९६ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

अगाडिकाे पाेस्ट

वातावरण स्वच्छ अभियानको शन्देश दिदै रामधुनी नगरपालिका र ९ नं. वडाको परिसरमा बृक्षा रोपन

अर्काे पाेस्ट

टिकटक स्टार पासवानको प्रस्तुती ४ हजार दर्शकको उपस्थिती,आज गायिका प्रिती आलेको प्रस्तुती रहने

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft