मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम रामधुनी महोत्सवमा आज शनिवार स्वरकी धनी चर्चित गायिका अनुु चौधरीको प्रस्तुती रहने

by By: रामधुनी खबर
जेठ २७, २०८०
450

राख संवाददाता
झुुम्का, जेष्ठ २७ । स्वरकी धनी चर्चित गायिका अनुु चौधरीले रामधुनी महोत्सव तताउँने भएको छ । प्रथम रामधुनी महोत्सवमा साँस्कृतिक कार्यक्रम अन्तर्गत जेष्ठ २७ गते शनिवार गायिका अनु चौधरीले प्रस्तुती राख्ने आयोजकले जानकारी दिएको हो ।
थारु, भोजपुरी, नेपाली भाषाको सुुमुधुर गीत गाएर गायिका चौधरी चर्चित छिन् । गायिका चौधरीले ‘बोले चुरी बोले कंगना………. ’ ‘सजना मोर आइगी न खुसीके लै के बहार…….. ’ ‘ए होर माया…….’ ‘दिन गीन गीन…………’ ‘मन लागेना अब बिन तोहार………’लगायत का गीत गाएर चर्चामा छिन् ।
स्वर की धनि गायिका चौधरी रामधुनी महोत्सवको आठौ दिन प्रत्यक्ष रुपले संगीतमय बनाउँने महोत्सव संयोजक बिनोद चौधरीले बताए । सांगीतिक तथा साँस्कृतिक कार्यक्रमबाट प्रत्यक्ष मनोरंजन लिन सकिने भएकोले महोत्सव आज संगीत पारखीहरुको बिशेष दिन हुनेछ र संगीतमय हुने संयोजक चौधरीले बताए ।
महोत्सवमा स्टल बुकिङ्ग खुल्ला गरिएको छ । महोत्सव जेष्ठ १९ गतेबाट उद्धघाटन भएको छ भने असार ५ गते सम्म संचालनमा रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ । स्टल बुुकिङ्गका लागि बिनोद चौधरीको मोबाइल नं. ९८०५३८२४९६ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

अगाडिकाे पाेस्ट

थारु मौलिक र परम्परागत बाद्यबाद्यन तथा पौराणिक गीत गायनका लागि पुस्तान्तरण तालिम उद्धघाटन

अर्काे पाेस्ट

सनेश कृषि सहकारीको निशुल्क औषधी सहयोगले तिन सय बाख्रा पालक किसान लाभान्वित

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft