मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम रामधुनी महोत्सवमा आज आइतवार चर्चित गायिका ज्योती मगर आउँदै

by By: रामधुनी खबर
जेठ २८, २०८०
358

राख संवाददाता
झुम्का,जेष्ठ २८ । प्रथम रामधुनी महोत्सवमा आज आइतवार चर्चित लोक गायिका ज्योती मगर आउने भएकी छन् । गायन संगै आइटम डान्सले उदाएकी मगर यस रामधुनी महोत्सवमा आफ्नो चर्चित गीत गाएर मनोरंञ्जन प्रदान गर्ने आयोजक रामधुनी युवा क्लवले जानकारी दिए ।
गायिका मगर महोत्सवमा संगीतमय मात्र हैन स्टेज तताउँने गरेकी छिन् । फलामले फलाम काट्ने भने जस्तै आज लोक गायिका तथा आइटम डान्सर मगरले महोत्सवमा स्टेज तताउँदै गर्मीलाई गर्मी काट्ने गायिका मगरका फ्यानहरुको भनाइछ ।
गायिका मगरले चर्चित गीत ‘पिरतीमा दम छ…………..’ ‘उहि मुलाको सिन्की………..’ ’मुलाको ‘तिर्खा लाग्दा सबैले धाउँने त्यो खोली भित्र के छ………’ ‘तल पनि बिरालो माथि पनि बिरालो चोरी खान पक्लेको त्यो सेक्सी बिरालो………..’ ‘सबलाई मोहनी लगाउँने त्यो चोली भित्र के छ……….’ गीत गाएर महोत्सवको स्टेज तताउँने गरेकी छन् ।
महोत्सव जेष्ठ १९ गते देखि आयोजना भैरहेको छ । महोत्सवमा स्थानीय कलाकार तथा गायकहरुको पनि प्रस्तुती राख्ने गरेको छ ।
महोत्सव रामधुनी नगरपालिका १ नं. वडा कार्यालयको छेउ बुधवार र शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहेको छ भने सहयोगीमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्ट रहेको छ । महोत्सव असार ५ गते सम्म रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ ।
महोत्सवमा स्टल बुुकिङ्ग खुल्ला गरिएको छ । स्टल व्यवस्थापनमा ढिलो भएपनि अहिले स्टल तयारी अवस्थामा रहेको महोत्सव बिनोद चौधरीले जानकारी दिएका हुन् । स्टल बुुकिङ्गका लागि बिनोद चौधरीको मोबाइल नं. ९८०५३८२४९६ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी महोत्सवमा गायिका अनु चौधरीलाई आठ हजार भन्दा बढी दर्शकको माया

अर्काे पाेस्ट

पानी परेको कारण प्रथम रामधुनी महोत्सवमा स्थगीत ज्योति मगरको प्रस्तुती आज सोमवार हुने

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft