मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

‘ज्योती मगर हिरोइनहरुले कथाले मागेको सबै दिन्छन् रे, हामीले देशले मागेको दिन्छौँ’: हाँस्य कलाकार गजुरेल

by By: रामधुनी खबर
जेठ ३१, २०८०
330

राख संवाददाता
झुम्का,जेष्ठ ३१ । ज्योती मगरहरु हिरोइन्ले कथाले मागेको सबै दिन्छन् रे, हामीले त, देशले मागेको दिन्छौँ भन्दै हाँस्य कलाकार मनोज गजुरेलले व्यङ्ग गर्नु भएको छ । प्रथम रामधुनी महोत्सवमा राष्ट्रिय हाँस्यव्यङ्ग कलाकार मनोज गजुुरेलले कमेडीयन आउँदा दर्शक कम आउँने ज्योती मगरहरु हिरोइन् आउँदा महोत्सव भरिने भन्दै व्यङ्ग गर्नु भएको हो ।
स्टेजमा प्रस्तुत गर्ने पहिलो चरणमा नै सो कुराहरु राख्नुु भएको थियो । ‘ज्योती मगरको नृत्य र प्रदर्शन हेर्न युवा भन्दा बुुबाहरु बढी हुुनुुहुुन्थ्यो रे अगाडी, इटहरी अस्पतालका डाक्टरका अनुसार ज्योती मगरको नृत्य हेर्दा हेर्दैै ट्वा पर्ने तिन जना बाँ भर्ना भएको छ रे’ भन्दै व्यङ्ग गर्नु भएको छ ।
व्यङ्गय गर्दै मनोज गजुरेलले भने, हिजो यो पुरै चौर भरीएको थियो रे, अनि मनोज गजुुरेल आउँदा त, डबलै होला भनेको त, आधाउधी पनि दर्शक छैनन् । अनि मैले सोधे कमेडियन आउँदा चै मान्छे आउँदैनन्, ज्योती मगरहरु हिरोइन् आउँदा चै मान्छेको भिड हुन्छन् । किन हो ? बुुझ्दा त, उनीहरुले कथाले माग्या अनुसार सबै दिन्छन् रे, तर मैले भने उनीहरुले त कथाले मागेको दिनुुहुन्छ, हामीले त, देशले मागेको दिन्छौँ ।’ त्यसैले देशले मागेको दिने कलाकारलाई सम्मान गर्नुु पर्छ ।’
व्यङ्गय गर्दै गजुरेलले भने, ‘मनोज गजुरेललाई पनि ज्योती मगरलाई जतिकै जोडदार तालि बजाउँनुु पर्दैन । ‘मनोज गजुरेल भन्ने मान्छे तालि मागेर खाने कलाकार होइन् । ताली माग्ने कलाकार, भोट माग्ने नेता र भिख माग्ने भिखारी उस्तै उस्तै हुन् । त्यो माग्ने चिज होइन, राम्रो प्रस्तुती दिनुपर्छ दर्शकलले आफै ताली पड्काउँ छ । यल्लाई भन्छ मिलाएर ताली माग्ने झापाली स्टाइल ।’
महोत्सवमा राष्ट्रिय हाँस्यव्यङ्गय कलाकार मनोज गजुुरेलले व्यङ्गय गरिरहदा समाज कस्तो परिवर्त खोज्दै छ भन्ने शन्दर्भ झल्किएको थियो । कहाँ र कता जादै छौँ र अबको परिवर्त कसरी हुन सक्ने भन्नेमा उहाँले हास्य ब्यङ्ग मार्फत शन्देस दिन खोज्नुभयो ।
गजुरेलको व्यङ्ग्यको मुख्य शन्देस सामाजिक तथा राजनैतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदि नै हुन् । उहाँ राजनीतिलाई विश्लेषणात्मक तरिकाले नकारात्मक पाटोलाई व्यङ्ग्य प्रहार गर्छन् भने सकारात्मक पाटोलाई उजागर गर्दै सही बाटोमा लाग्न उत्प्रेरित गर्छन् ।

अगाडिकाे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज बुधवार चर्चित गायक प्रताप दास र गायिका अनुमा चौधरीको प्रस्तुती रहने

अर्काे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज सुक्रवार चर्चित गायिका तथा मोडल अन्जु कुस्मीले दमदार प्रस्तुती राख्ने

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft