मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बहुचर्चित गायक श्रिनिवास थारुको प्रथम रामधुनी महोत्सवमा आज मंगलवार सांगीतिक प्रस्तुती रहने

by By: रामधुनी खबर
असार ५, २०८०
408

राख संवाददाता
झुम्का,असार ५ । प्रथम रामधुनी महोत्सवमा सांगीतिक प्रस्तुतीका लागि गायक श्रिनिवास थारु आउँने भएको छ । बहुुचर्चित गायक श्रिनिवास थारुले आज मंगलवार महोत्सवमा सांगीतिक प्रस्तुती राख्ने रामधुनी युवा क्लवले जनाएको हो ।
कलात्मक रुपले स्टेजमा सांगीतिक प्रस्तुती गर्न माहिर गायक थारु आज महोत्सवमा सांगीतिक धुुम मचाउँने महोत्सव संयोजक विनोद चौधरीले जानकारी दिए । थारु भाषाको हिट–हिट गीत दर्शक माझ ल्याएर चर्चामा रहेको गायक थारु गायन क्षेत्रमा पूर्व देखि पश्चिम सम्म चर्चामा छन् ।
सुनसरीमा समेत अधिक चर्चामा रहेकोहुँदा बहुुचचिर्त गायक थारुलाई प्रथम रामधुनी महोत्सवमा प्रमुख आकर्षकको रुपमा ल्याएको आयोजक युवा क्लवले जनाएको छ ।
मिडिया कर्मी समेत रहेका थारु थारु भाषा, मैथली, भोजपुरी, नेपाली भाषामा स्वर दिईसकेका छन् । उन्को गीत ‘लेहेन्गावाली के चकर मे………….’,छैली आँखी मारे………………‘निन्दिया लागेना आधी रात मे………….’, ‘कैसन जादुटोना मारलह………….’, ‘दिवाना दिवाना मै तोहार………….’, सर्वाधिक चर्चामा छन् ।
महोत्सव रामधुनी नगरपालिका १ नं. वडा कार्यालयको छेउ बुधवार र शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहेको छ भने सहयोगीमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्टको रहेको छ ।
महोत्सव जेष्ठ १९ गते देखि असार ५ गते सम्म रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकार तथा गायकहरुको प्रस्तुती राख्दै आएको छ ।

अगाडिकाे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज सोमवार राष्ट्रिय गायक प्रमोद खरेल सांगीतिक प्रस्तुतीका लागि आउँदै

अर्काे पाेस्ट

थारुको छातीमा कुल्चिनेका बिरुद्ध पहिचानको मुद्धा लिएर उभिएको छु : रेशम चौधरी

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft