मिति : २०८३ भदौ ३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

दलित सशक्तिकरण नीतिगत संरक्षणका लागि इटहरीमा अन्तरक्रिया

by By: रामधुनी खबर
असार १०, २०८०
393

सरस्वती चौधरी
झुम्का,असार १० । दलित सशक्तिकरण नीतिगत संरक्षणका लागि इटहरीमा आज आइतावार अन्तरक्रिया गरेको छ । कोशी प्रदेश प्रमुख माननिय पर्शुराम खापुुङ्गको उपस्थितीमा प्रदेश स्तरीय दलित संयन्त्रले दलितलाई दिर्घकालिन महत्वको सामाधान गर्ने नीतिगत संरक्षणमा जोड दिदै अन्तरक्रिया गरेको हो ।
विभेद र छुुवाछुत कानूूनि रुपले अन्तय भएपनि व्यवहारमा भने विद्यमान रहेको हुुँदा दलित सशक्तिकरण नीतिगत रुपले हुन नसकेको प्रदेश प्रमुख माननिय खापुुङ्गले बताउँनुभयो । इतिहास कालखण्ड बाट नै दलित समुदाय विभेदमा परेको भन्दै दलित र गैर दलितको सिमा अन्तय हुनुुपर्ने धारणा राख्नुभयो । दलित समुदायको अधिकार संरक्षणमा प्रदेश सरकारले ध्यान र चासोमा राखेकोले दलित सशक्तिकरण ऐन सम्बोध हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।
सरकारले दलितलाई खसी, बाख्रा दिएर लोभ्याउँने कार्य मात्र गरेको प्रदेश सांसद माननिय दलित अधिकार अभियान्ता सपना परियारले बताउँनुभयो । यसले दलितको भावनालाई सम्बोधन गर्न नसकेकोले झन विभेदमा परेको उहाँले उठान गर्नुभयो । दलितलाई दिर्घकालिन महत्वको सामाधानमा सरकारले नीति, योजना, बजेट ठोस रुपमा राख्नुपर्ने बताउँनुधभयो । प्रदेश सरकारमा दलित सशक्तिकरण ऐनको प्रस्तावना गएकोले यसलाई पारित गर्नुुपर्ने जोडदार माग समेत गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा टंक विक,श्याम ल्वागुन,पार्वता बराइलि,दिपेश ल्वागुन,चित्रकला बराइलीले दलित अधिकारको बारेमा बोल्दै दलित सशक्तिकरणमा स्थानीय, प्रदेश, संघिय सरकार मौन रहेको बताए ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाको १४ औं नगरसभाबाट ‘गौरव’ को योजनामा रु ६ करोड विनियोजन

अर्काे पाेस्ट

सामाजिक उत्तरदायीत्वको नेतृत्वमा रामधुनीकी दलित महिला जनप्रतिनिधी कमली मोची

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft