मिति : २०८३ असोज २१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मकै खेतीमा कम लागत लाग्ने मकै रोप्ने आधुनिक कृषि औजार रामधुनीमा प्रदर्शनी

by By: रामधुनी खबर
फागुन ११, २०८०
462

रामधुनी खबर संवाददाता
झुम्का, फागुन १० । मकै खेती उत्पादन बृद्धिका लागि बिहिवार रामधुनीमा आधुनिक कृषि औजार प्रदर्शनी गरेको छ । कृषकहरुका लागि मकै खेतीमा लागत कम र उत्पादन बृद्धि गर्न सगुन कृषि सहकारी संस्थाले मकै रोप्ने आधुनिक कृषि औजार रामधुनीमा प्रदर्शनी गरेको संस्थाका अध्यक्ष कमलकान्त राईले जानकारी दिए ।
प्रदर्शनीमा उपस्थित क्षेत्रिय कृषि अनुसन्धान निर्दैशनालय तरहराका इन्जिनियर डा.गोविन्द प्रसाद तिम्सिनाले मकै रोप्ने आधुनिक औजारले कृषकलाई ५० प्रतिशत लागत कम लाग्ने जानकारी दिए । त्यसैगरी उत्पादनमा २५ प्रतिश बृद्धि हुने इन्जिनियर तिम्सिनाले जानकारी दिए ।
मकै रोप्ने आधुनिक मेशिन खरिदका लागिरु २ करोड लागत लागेको संस्थाका अध्यक्ष राईले जानकारी दिए । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश सरकारको रु ८० लाख अनुदान र बाँकी संस्थाले व्यहोरेको जानकारी दिए । संस्थाले मकै रोप्ने आधुनिक मेशिन एकवटा, तिनवटा ट्रयाक्टर, दुईवटा रिपर र एकवटा हारवेस्टर खरिद गरेको जानकारी दिदै कृषि औजारका लागि कृषकहरुलाई सहुलियत दरमा उपलब्ध गराउने संस्थाका अध्यक्ष राईले जानकारी दिए । संस्थाले कृषि यन्त्र परिचालन, सहकारी पसल, बचत तथा ऋण प्रवाह गर्दै आएको छ ।
मकै रोप्ने आधुनिक कृषि औजार प्रदर्शनी सहित रामधुनी वडा नं. २ को मिलन टोलमा अच्युत रेग्मीको १५ कठ्ठा र रामधुनी वडा नं. ९ छप्कीमा महेश चौधरीको एक बिगहामा मकै रोपेको छ । प्रदर्शनी कार्यक्रममा रामधुनी वडा नं. २ का वडा अध्यक्ष रामनारायण चौधरी लगायत स्थानीय कृषकहरुको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

रामधुनी एक्स्पो प्रभावित गर्ने समाचार प्रति अध्यक्ष चौधरीको खण्डन, उधेश्य अनुरुप संचालन भएको दावी

अर्काे पाेस्ट

रामधुनी एक्स्पोमा व्यवसायीहरुलाई कर जटिलता प्रति परामर्श र एकसय बढी कृषकको माटो परिक्षण

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft