मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरका ३४३ जना प्रधानमन्त्रि रोजगार कार्यक्रमको सुचीमा

by By: रामधुनी खबर
मंसिर २६, २०७७
815

सुनिल चौधरी
झुम्का, मंसिर २६ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत रामधुनी नगरका ३ सय ४३ जना सुचीमा परेका छन् । रोजगार सेवा केन्द्र रामधुनीबाट दर्ता आव्हावान गरे अनुसार प्रत्येक वडाबाट ३८ जना सुचीमा परेका हुन् ।


बेरोजगारहरुलाई रोजगार उपलब्ध गराउने उधेश्यले ल्याएको योजनाका फारम भरिएकाहरु सुचीमा परेकाले दर्ताकालागी सुचना जारी गरेको छ । सुचीमा पर्नेहरु आ–आफनो वडामा दर्ता गर्न सकिने जनाएको छ । सुचीमा परेकाहरु दर्ताहुन आएकाहरुलाई सामुदायिक आयोजनाका कामहरुमा संलग्न गराइने, सिप, तालिमहरु गराईने छन् । उनीहरुलाई प्रतिदिनको रु ५सय १७ रुपैया सरकारले उपलब्ध गराउने सेवा केन्द्रका प्रमुख खगेन्द्र सुब्बाले जानकारी दिए ।


रोजगार कार्यक्रमकालागी सय दिनको समझौता रहने छन् । १८ बर्ष देखी ५९ बर्ष उमेर समुहका दर्ता हुन आएका बेरोजगार नागरिकलाई छनौट गरिएको छ । ‘सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने नारासहित २०७५ फागुन १ गतेदेखि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको हो ।

अगाडिकाे पाेस्ट

महिला भलिबलको उपाधी रामधुनी ९ नं. वडाले उचाल्यो

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाले अवसरको सदुपयोग गर्दै नगरस्तरीय कोभिड अस्पताल उद्धघाटनगरी संचालनमा ल्यायो

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft