मिति : २०८२ फागुन २९ गते (शुक्रवार)
मौसम : 28.27°C(broken clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु महिला उत्थान समाजको आयोजनामा आउदो मंगलवार झुम्कामा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

by By: रामधुनी खबर
चैत्र १, २०७७
1001

रा.ख.सम्वाददाता
झुम्का, चैत्र १ । “स्वस्थ्य शरिर सुरक्षित जीवन” कालागी थारु महिला उत्थान समाजको आयोजनामा निशुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ । महिला बालबालिका, जेष्ठनागरीक, आर्थिक बिपन्नहरुमा सहज स्वास्थ्य जाँचको पहुच पु¥याउन नोबेल अस्पताल बिराटनगरको बरिष्ठ बिशेषज्ञ र प्राबिधिकहरुद्धारा आउदो मंगलवार २०७७ चैत्र ३ गते झुम्कामा निशुल्क रुपमा जाँच शिविरको आयोजना गर्न लागेको हो ।
शिविर रामधुनी वडा नं. १ स्थित सेल्फीपुल दक्षिणमा रहेको रबिन मेडिकल एण्ड स्वास्थय उपचार केन्द्रमा हुने आयोजकले जानकारी दिएको छ । शिविरमा निशुल्क जाँच गर्ने सेवाहरु नाक, कान, घाटी, छाला, हाडजोर्नी, महिला, बालबालिका र जेष्ठनागरीकहरुको बिशेषज्ञ डक्टरहरुबाट स्वास्थ्य जाँच गरिने छन् । यसैगरी ल्याब, इसिजी, र भिडियो एक्सरे सेवा निशुल्क रुपमा उपलब्ध रहने छ ।
आर्थिक बिपन्नले अस्पताल सम्म पहुच पुग्न नसकेका तथा सेवा लिन इच्छुकहरुमा निशुल्क स्वास्थ्य शिविरको उधेश्य रहेको उत्थान समाजकी अध्यक्ष सिता थरुनीले जानकारी दिईन् । शिविरमा रामधुनी नगर तथा छिमेकी नगरपालिकाका नगरवासीहरुले सेवा लिन सक्नुहुने भएकोले सेवा लिन सबैमा आयोजकले अनुरोध समेत गरेको छ । समय बिहान ९ः०० बजे देखि सुरु हुनेछ ।

अगाडिकाे पाेस्ट

संगीत प्रेमीहरुकालागी थारु भाषाको सदाबहार गीत ‘यी सोह्रबरस हमरा बनिहा लागै छै’,......सार्वजानिक

अर्काे पाेस्ट

भुमि लगत अनुशिक्षण कार्यक्रमले सुनसरीमा ग्रामथान र सांस्कृतिक भुमि संरक्षण गर्न जागरुकता

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft