सुनिल चौधरी
झुम्का, बैशाख २९ । बैशाख ३० गते भोली सुक्रवार हुने स्थानीयतहको निर्वाचनकालागी रामधुनी नगरपालिकामा १२ मतदान स्थल रहने छन् । मतदान स्थलहरुमा ४४ वटा बुथ केन्द्र रहने निर्वाचन अधिकृत कार्यालय रामधुनीले जनाएको छ ।
मतदानकालागि मतदान स्थलमा रहेको बुथ केन्द्र अन्तिम तयारीमा रहेको छ । मतदान केन्द्रहरुमा तयारी र सुरक्षा व्यवस्थापनमा निरिक्षण गरिरहेकोले बेलुका सम्ममा तयारी हुने निर्वाचन अधिकृत बिजयराज सुवेदीले जानकारी दिए । रामधुनीमा हुने स्थानीय तहको निर्वाचनमा मतदाता,मतदान स्थल,मतदान केन्द्रको विवरण यसस्तो रहेको छ ः–
रामधुनी १ नं. वडाकालागि मतदान स्थल १ वटा भादगाउँ सिनुवारी मा.वि.झुम्कामा रहने छ भने ५ मतदान गर्ने बुथ केन्द्रहरु रहने छ । भादगाउँ सिनुवारी मा.वि.झुम्कामा मतदान बुथ केन्द्रहरु (क), (ख), (ग), (घ) र (ङ) गरी ५ वटा रहने छ । (क) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १ देखि ९२४ सम्मकाले मतदान गर्न सकिने छन् । (ख) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या ९२५ देखि १८४८ सम्मकाले मतदान गर्न सकिने छन् । (ग) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १८४९ देखि २७७२ सम्मकाले मतदान गर्न सकिने छन् । (घ) बुथ केन्द्रमा समावेश हुने मतदाता संख्या क्रमसंख्या २७७३ देखि ३६९६ सम्मकाले मतदान गर्न सकिने छन् । (ङ) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या ३६९७ देखि ४६३० सम्मकाले मतदान गर्न सकिने छन् ।
रामधुनी २ नं. वडाकालागि मतदान स्थल १ वटा शिवनगर मा.वि.शिवनगरमा रहने छ भने ४ मतदान गर्ने बुथ केन्द्रहरु रहने छ । शिवनगर मा.वि.शिवनगरमा मतदान बुथ केन्द्रहरु (क), (ख), (ग) र (घ) गरी ४ वटा रहने छ । (क) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १ देखि १००८ सम्मकाले मतदान गर्न सकिने छन् । (ख) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १००९ देखि २०१६ सम्मकाले मतदान गर्न सकिने छन् । (ग) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या २०१७ देखि ३०५२ सम्मकाले मतदान गर्न सकिने छन् । (घ) बुथ केन्द्रमा समावेश हुने मतदाता संख्या क्रमसंख्या ३०५३ देखि ४१०७ सम्मकाले मतदान गर्न सकिने छन् ।
रामधुनी ३ नं. वडाकालागि मतदान स्थल १ वटा जनता मा.वि सिंगियामा रहने छ भने ५ मतदान गर्ने बुथ केन्द्रहरु रहने छ । जनता मा.वि सिंगियामा मतदान बुथ केन्द्रहरु (क), (ख), (ग), (घ) र (ङ) गरी ५ वटा रहने छ । (क) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १ देखि १००८ सम्मकाले मतदान गर्न सकिने छन् । (ख) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १००९ देखि २०१६ सम्मकाले मतदान गर्न सकिने छन् । (ग) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या २०१७ देखि ३०२४ सम्मकाले मतदान गर्न सकिने छन् । (घ) बुथ केन्द्रमा समावेश हुने मतदाता संख्या क्रमसंख्या ३०२५ देखि ४०३२ सम्मकाले मतदान गर्न सकिने छन् । (ङ) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या ४०३३ देखि ५०४९ सम्मकाले मतदान गर्न सकिने छन् ।
रामधुनी ४ नं. वडाकालागि मतदान स्थल १ वटा रामधुनी मा.वि लालपुरमा रहने छ भने ५ मतदान गर्ने बुथ केन्द्रहरु रहने छ । रामधुनी मा.वि लालपुरमा मतदान बुथ केन्द्रहरु (क), (ख), (ग), (घ) र (ङ) गरी ५ वटा रहने छ । (क) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १ देखि ९२४ सम्मकाले मतदान गर्न सकिने छन् । (ख) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या ९२५ देखि १८४८ सम्मकाले मतदान गर्न सकिने छन् । (ग) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १८४९ देखि २७७२ सम्मकाले मतदान गर्न सकिने छन् । (घ) बुथ केन्द्रमा समावेश हुने मतदाता संख्या क्रमसंख्या २७७३ देखि ३७२४ सम्मकाले मतदान गर्न सकिने छन् । (ङ) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या ३७२५ देखि ४६८८ सम्मकाले मतदान गर्न सकिने छन् ।
रामधुनी ५ नं. वडाकालागि मतदान स्थल १ वटा सुनसरी मोरंग सिं.आ.स.डि.का.मा रहने छ भने ५ मतदान गर्ने बुथ केन्द्रहरु रहने छ । सुनसरी मोरंग सिं.आ.स.डि.का.मा मतदान बुथ केन्द्रहरु (क), (ख), (ग), (घ) र (ङ) गरी ५ वटा रहने छ । (क) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १ देखि ९८० सम्मकाले मतदान गर्न सकिने छन् । (ख) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या ९८१ देखि १९६० सम्मकाले मतदान गर्न सकिने छन् । (ग) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १९६१ देखि २९४० सम्मकाले मतदान गर्न सकिने छन् । (घ) बुथ केन्द्रमा समावेश हुने मतदाता संख्या क्रमसंख्या २९४१ देखि ३९४८ सम्मकाले मतदान गर्न सकिने छन् । (ङ) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या ३९४९ देखि ४९६८ सम्मकाले मतदान गर्न सकिने छन् ।
रामधुनी ६ नं. वडाकालागि मतदान स्थल २ वटा पञ्चायत मा.वि. इचौल र आदर्श मा.वि.मा रहने छ । पञ्चायत मा.वि. इचौलमा ३ मतदान गर्ने बुथ केन्द्रहरु रहने छ भने आदर्श मा.वि.मा ३ मतदान गर्ने बुथ केन्द्रहरु रहने छ । पञ्चायत मा.वि. इचौलमा मतदान बुथ केन्द्रहरु (क), (ख) र (ग) गरी ३ वटा रहने छ । (क) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १ देखि ७५६ सम्मकाले मतदान गर्न सकिने छन् । (ख) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या ७५७ देखि १५४० सम्मकाले मतदान गर्न सकिने छन् । (ग) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १५४१ देखि २३३६ सम्मकाले मतदान गर्न सकिने छन् ।
यसैगरी आदर्श मा.वि.मा (क) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १ देखि ८९६ सम्मकाले मतदान गर्न सकिने छन् । (ख) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या ८९७ देखि १७९२ सम्मकाले मतदान गर्न सकिने छन् । । (ग) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १७९३ देखि २६९६ सम्मकाले मतदान गर्न सकिने छन् ।
रामधुनी ७ नं. वडाकालागि मतदान स्थल २ वटा पञ्चायत मा.वि. कुमरखत र पञ्चायत आधारभुत विद्यालय पञ्चायनधाममा रहने छ । पञ्चायत मा.वि. कुमरखतमा ३ मतदान गर्ने बुथ केन्द्रहरु रहने छ भने र पञ्चायत आधारभुत विद्यालय पञ्चायनधाममा पनि ३ मतदान गर्ने बुथ केन्द्रहरु रहने छ । पञ्चायत मा.वि. कुमरखत मतदान बुथ केन्द्रहरु (क), (ख) र (ग) गरी ३ वटा रहने छ । (क) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १ देखि ८६८ सम्मकाले मतदान गर्न सकिने छन् । (ख) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या ८६९ देखि १७६४ सम्मकाले मतदान गर्न सकिने छन् । (ग) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १७६५ देखि २६७० सम्मकाले मतदान गर्न सकिने छन् ।
यसैगरी आदर्श मा.वि.मा (क) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १ देखि ९८० सम्मकाले मतदान गर्न सकिने छन् । (ख) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या ९८१ देखि १९८८ सम्मकाले मतदान गर्न सकिने छन् । (ग) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १९८९ देखि २९९७ सम्मकाले मतदान गर्न सकिने छन् ।
रामधुनी ८ नं. वडाकालागि मतदान स्थल १ वटा शेहरा आधारभुत विद्यालय डुम्राहामा रहने छ भने सो विद्यालय अन्तर्गत ४ मतदान गर्ने बुथ केन्द्रहरु रहने छ । शेहरा आधारभुत विद्यालय डुम्राहामा मतदान बुथ केन्द्रहरु (क), (ख), (ग) र (घ) गरी ५ वटा रहने छ । (क) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १ देखि ७८४ सम्मकाले मतदान गर्न सकिने छन् । (ख) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या ७८५ देखि १५९६ सम्मकाले मतदान गर्न सकिने छन् । (ग) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १५९७ देखि २४०८ सम्मकाले मतदान गर्न सकिने छन् । (घ) बुथ केन्द्रमा समावेश हुने मतदाता संख्या क्रमसंख्या २४०९ देखि ३२२२ सम्मकाले मतदान गर्न सकिने छन् ।
रामधुनी ९ नं. वडाकालागि मतदान स्थल २ वटा शनिचरे मा.वि. डुम्राहा र चन्द्रकमल मा.वि. मिर्चैया रहने छ । शनिचरे मा.वि. डुम्राहामा १ मतदान गर्ने बुथ केन्द्रहरु रहने छ भने र चन्द्रकमल मा.वि. मिर्चैयामा ३ मतदान गर्ने बुथ केन्द्रहरु रहने छ शनिचरे मा.वि. डुम्राहामा मतदान बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १ देखि १०४४ सम्मकाले मतदान गर्न सकिने छन् ।
यसैगरी चन्द्रकमल मा.वि. मिर्चैयामा (क) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १ देखि १००८ सम्मकाले मतदान गर्न सकिने छन् । (ख) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या १००९ देखि २०१६ सम्मकाले मतदान गर्न सकिने छन् । (ग) बुथ केन्द्रमा समावेश हुने मतदाता क्रमसंख्या २०१७ देखि ३०७१ सम्मकाले मतदान गर्न सकिने छन् ।
निर्वाचन आयोगले २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ ।
आयोगले बुधबार गरेको निर्णयानुसार मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाण देखाएर पनि मतदान गर्न सकिनेछ ।मतदानका लागि मतदाता नामावलीमा नाम भने हुनु अनिवार्य छ ।
