मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नव निर्वाचित जनप्रतिनिधिहरुलाई काम, कर्तव्य र अधिकार बारे ३ दिने तालिम

by By: रामधुनी खबर
जेठ १४, २०७९
750

राख संवाददाता
झुम्का, जेष्ठ १४ । रामधुनी नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिहरुलाई नगरपालिका र वडाका सेवा प्रवाहमा गरिने काम, कर्तव्य र अधिकार बारेमा तालिम दिन सुरु गरेको छ । नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा वडासदस्यहरुलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी रामधुनी नगरपालिकाले शनिवार देखि ३ दिने तालिम सुरु गरेको हो ।
संविधान, नियम तथा प्रचलित कानूनी व्यवस्था अनुसार पालिका तथा वडा तहबाट प्रवाह गरिने सबै प्रकारका सेवा तथा सुबिधाहरुलाई नियमित, पारदर्शी, जनअपेक्षा बमोजिम सुशासनयुक्त बनाउन अभिमुखिकरण सहित तालिम संचालन गरेको नगरपालिकाका योजना शाखाका हर्षलाल चौधरीले बताउनु भयो ।
तालिमले व्यावहारिक समस्या र समाधानका विषयमा जानकार हुने, जन अपेक्षित योजना, खरीद सेवा प्रवाह, विकास निर्माण, सुशासन, नैतिक आयामहरुको कानूनि तथा प्रक्रृयागत बिषयहरुमा जानकार भई जनप्रतिनिधिहरुले कुशल दायित्व निर्वाह गर्न सक्ने जनाएको छ । तालिममा सहजिकरण प्रमुख प्रशासकिय अधिकृत कमल थापा, सुवोध निरौला, कानून व्यवसायी प्रदिप काफले, लेखा अधिकृत बिरेन्द्र सिग्देलले गरिरहेको योजना शाखाका चौधरीले जानकारी दिनु भयो ।

अगाडिकाे पाेस्ट

थारु गाउँहरुलाई एथेनिक भिलेज एकिकृत पर्यटन गुरुयोजनाले आर्थिक विकास गर्ने छौं ः नगरप्रमुख चौधरी

अर्काे पाेस्ट

नगर योजना विकासमा जवाफदेहि र पार्दशिता बनाउन सुझाव संकलन गर्दै रामधुनी नगरपालिका

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft