मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु गाउँहरुलाई एथेनिक भिलेज एकिकृत पर्यटन गुरुयोजनाले आर्थिक विकास गर्ने छौं ः नगरप्रमुख चौधरी

by By: रामधुनी खबर
जेठ ६, २०७९
797

सुनिल चौधरी
झुम्का, जेष्ठ ७ । रामधुनी नगरको आर्थिक पाटोमा विकास गर्न थारु गाउँहरुलाई एथेनिक भिलेज एकिकृत पर्यटन गुरुयोजना बनाउने नगरप्रमुख संकरलाल चौधरीको प्रतिबद्धता गर्नु भएको छ । थारु समुदायको फरक तथा मौलिक संस्कार र संस्कृतिलाई संरक्षणको नीति अवलम्बनगरी व्यवसायिक पर्यटन विकासमा जोड दिने बताउनु भएको हो ।
निर्वाचन अधिकृतको कार्यालय रामधुनीले सुक्रवार आयोजना गरेकोे नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै नगरमा आदिवासी जनजाती थारु समुदायको बाहुल्य रहेकोले थारु समुदायका पौराणि ऐतिहासिक कला, धरोहर, संस्कृतिलाई संरक्षण र व्यवसायिकरणको माध्यमबाट आर्थिक सबल बनाउने आधार प्राथमिक्तामा राखेको बताउनु भयो ।
यसैगरी नगर आर्थिक विकासकालागि कृषि, पशु, पर्यटन, उद्योग, सहकारी, बित्तिय क्षेत्र, स्वरोजगार, गरिवी निवारणकालागि उद्यम विकास, रामधुनी मन्दिरलाई ऐतिहासिक धार्मिक क्षेत्र तथा विभिन्न ताल तलैया र पोखरीको पर्यटन विकासले नगरमा आर्थिक बृद्धिदर बढाउने कार्यक्रमहरु रहेको बताउनु भएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरलाई समृद्ध र सुखी बनाउन पाँच पिलर मोडेल अनुसार विकास गर्ने नगर प्रमुख चौधरीको प्रतिबद्धता

अर्काे पाेस्ट

नव निर्वाचित जनप्रतिनिधिहरुलाई काम, कर्तव्य र अधिकार बारे ३ दिने तालिम

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft