मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न रामधुनीको मकै ब्लक क्षेत्रका किसानलाई आधुनिक कृषि उपकरण वितरण

by By: रामधुनी खबर
असार २८, २०७८
762

सुनिल चौधरी
झुम्का, असार २८ । कृषि ज्ञान केन्द्र इनरुवाले आइतवार रामधुनीमा मकै ब्लक क्षेत्रका किसानलाई कृषि औजार उपकरण बितरण गरेको छ । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ज्ञान केन्द्रले एक कार्यक्रमको आयोजना गरी छनोट भएका किसान, फार्म र सहकारीलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपकरण वितरण गरेको हो ।
कृषिमा आधुनिकिकरण गर्दै उत्पादनमा बृद्धि ल्याउन किसानलाई सहयोगी कृषि उपकरण १२ समुहलाई हस्तान्तरण गरेको कृषि ज्ञान केन्द्रका प्रमुख नुनु लाल उराँवले जानकारी दिनु भयो । रामधुनी नगरपालिकाको नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा मकै उत्पादन प्रवद्र्धनकालागी ट्रयाक्टर जोन डिरे १ थान, मकै छोडयाउन ेमिनि थ्रेसर ८ थान, डिजिटल तौल मेसिन १९ थान, मिनि टिलर १० थान, पावर स्पेयर ३६ थान, अटो पावर टिलर ४ थान, बोरिङ्ग ४ इन्चको ९ थान, रोटरी टिलर १ थान, डिक्स हेरो १थान र बोरिङ्ग २ इन्चको १९ थान कृषि यन्त्र हस्तान्तरण गरेको छ । औजार बितरणले किसानलाई उत्पादन बृद्धि संगै लागत मुल्य कम लाग्ने नगर प्रमुख चौधरीले बताउनु भयो ।
औजार प्राप्त गर्ने कृषि समुह रामधुनी वडा नं. २ का समृद्ध कृषि समुह, अमहा कृषि सहकारी संस्था, वडा नं. ४ का जानकी कृषक समुह, महा शक्ति कृषि सहकारी संस्था, मिलिजुलि कृषक समुह, रामधुनी कृषक समुह, वडा नं. ८ का जनजागरण कृषक समुह, देविथान कृषक समुह, नवजागरण महिला कृषि सहकारी संस्था यसैगरी वडा नं. ९ का सन्दाशी बाबा कृषक समुह र नवोदय कृषक समुहलाई कृषि औजारका साकाग्री उपलब्ध गराएको मकै ब्लक संचालन समन्बय समितिका सांयोजक हरीनारायण चौधरीले बताउनु भयोे ।
उपकरण प्राप्तले वडा नं. ४ का मिलिजुलि कृषक समुहका किसान केदारनाथ दाहाल उत्पादन बृद्धि हुनेमा उत्साहित छन् । ब्यवसायिक तरकारी र मकै खेती गर्दै आएका दाहालले औजारबाट समयमा गोडमेलगरी समयमै बाली लगाउनाले उत्पादनमा बृद्धि भई किसानलाई आय बृद्धिमा सहयोग पुग्ने बताउनु भयो । औजारको अभावले शारिरीक परिश्रम बढी लाग्ने, समयमा बिउ लगाउन नसक्ने समस्या हट्ने कृषक दाहालले बिश्वास ब्यक्त गर्नु भएको हो । बितरण कार्यक्रममा रामधुनी ४ नं. वडाका वडाअध्यक्ष मनेष चौधरी, रामधुनी कृषि शाखाका प्रतिनिधि, वडा सदस्य कमल कार्की लगायत कृषकहरुको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

रामधुनीको बाख्रा पकेट क्षेत्रमा किसानलाई उन्नत जातका बिउ बोयर बोका र बोयर क्रस पाठी बितरण

अर्काे पाेस्ट

रामधुनी नगरपालिकामा आर्थिक भार थोपारेर अनावस्यक कर्मचारीलाई म्याद थप नगर्न माग, सेटिङ्गमा म्याद थप गरे अख्तियार सम्म जाने निर्णय

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft