मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

३९ औँ बि.पि.स्मृति दिवसको अवसरमा झुम्का स्थित रक्तदान कार्यक्रम हुने

by By: रामधुनी खबर
साउन ५, २०७८
748

रा.ख. सम्वाददाता
झुम्का, असार ५ । नेपाली कागे्रशका संस्थापक तथा जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा बुधवार झुम्का स्थित रक्तदान कार्यक्रम हुने भएको छ । दिवसको अवसरमा प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको नेपाल तरुणदल रामधुनी नगर समितिले झुम्का स्थित ८ औँ खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको नेपाली काग्रेश रामधुनी नगर सभापति सुदिप अधिकारीले जानकारी दिए ।
रक्तदान कार्यक्रम बिहान ७ः०० बजे देखी झुम्काको कुबेर सपिङ्ग सेन्टरको अगाडी हुने छ । महामारीको अवस्थामा रगतको अभाव सिर्जनालाई कम गर्न रक्तदान कार्यक्रमको आवश्यक्ता महशुस गरेको तरुणदल रामधुनी नगर समितिले जनाएको छ । रगतकै अभावले मानव जिवन त्याग गर्नु पर्ने अवस्था नआओस, बिपन्न बर्गले पनि रगत सहज रुपले पाउन सकोस भन्दै रगत दानकालागी भोली श्रावण ६ गते बुधवार सहभागीहुन तरुणदल नगर समितिले सम्पुर्णमा अनुरोध गरेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकामा आर्थिक भार थोपारेर अनावस्यक कर्मचारीलाई म्याद थप नगर्न माग, सेटिङ्गमा म्याद थप गरे अख्तियार सम्म जाने निर्णय

अर्काे पाेस्ट

कंशमडान स्थित लाटीमाई थानले चर्चेको जग्गा अतिक्रमणगरी मस्जिद निर्माण

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft