मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालबालिका माथी भएको अपराधिक घटना बिरुद्ध बाल सञ्जाल रामधुनीको गम्भिर ध्यानआकर्षण

by By: रामधुनी खबर
चैत्र १, २०७८
525

राख संवाददाता
झुम्का, चैत्र १ । बालमैत्रि नगर घोषणा भएर बिशिष्ट पहिचान बनाएको रामधुनी नगरमा बालबालिका असुरक्षित रहेको प्रति नमुना नगर बाल सञ्जाल रामधुनीले गम्भिर ध्यानआकर्षण जनाएको छ । रामधुनी वडा नं. ३ मा बालिका माथी भएको दुई छुटा छुटै अपराधिक घटना बिरुद्ध सोमवार बिज्ञप्ती निकाल्दै स्थानीय सरकार र सुरक्षा कर्मीले सुरक्षाको प्रत्यभुति सिर्जना गर्न बाल सञ्जालले जोडदार रुपले माग गरेको हो ।
छिमेकीबाट ८ बर्षिय बालिका बलात्कार भएको र फागुन २८ गते ११ बर्षिय बालिकाले आत्महत्या गरेको घटना हृदय विदारक र अकल्पनिय रहेकोले अपराधलाई सामान्य रुपमा मात्र नलिई संलग्न अपराधिकलाई कडा भन्दा कडा कानूनी कारवाहीकोे माग गरेको बाल सञ्जाल अध्यक्ष सुगम झाको हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख रहेको छ ।
बालबालिका माथी डरलाग्दो घटना हुनु अगावै सुरक्षा संयन्त्रको नियन्त्रणमा आउन सक्ने वातावरण सुजना गर्नु पर्ने बाल सञ्जालको प्रमुख माग रहेको छ । घटना भएको सम्बन्धित परिवार, समुदाय र बालबालिकाहरुमा भय र त्रासबाट परेको मानसिक चोट सम्बोधन गर्न मनोसामाजिक परामर्स, सचेतनाका कार्यक्रममा जोड दिनु पर्ने बाल सञ्जालले जोडदार माग गरेको छ ।
यता इलाका प्रहरी पकलीका अनुसार बलात्कारका घटनामा संलग्न ब्यक्तिलाई नियन्त्रणमा लिई कारवाही अगाडी बढाइ सकेको जनाए । आत्महत्या भएको घटनामा रिपोर्ट आउना साथ छानबिनगरी तथ्य पत्ता लाग्न सकने र कारवाही अगाडी बढाउने इलाका प्रहरी पकलीले बताएकोे छ ।

अगाडिकाे पाेस्ट

थारु संस्कार जिवन्त राख्न होरी (होली) पर्वको म्युजिक भिडियो छायाँकनको तयारी

अर्काे पाेस्ट

फागु पूर्णिमाको संस्कार र संस्कृति पक्षलाई जगेर्ना गर्न थारु महिला सभा रामधुनीको होरी कार्यक्रम

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft