मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीमा मेयर १,वडाअध्यक्ष २ र १ सदस्यको उमेदवारी फिर्ता,२३१ उमेदवार चुनावी रणभूमिमा

by By: रामधुनी खबर
बैशाख १६, २०७९
1298

सुनिल चौधरी
झुम्का,बैशाख १६ । आसन्न स्थानीय निर्वाचनका निम्त्ति रामधुनी नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा रामधुनी नगरमा कुल २३५ जनाले मनोनयन दर्ता गराउँदा शुक्रवार ४ जनाले उमेदवारी फिर्ता लिएका हुन । जसमा मेयर पदका उमेदवार १ जना, वडाअध्यक्ष उमेदवार २ जना र १ जना सदस्यले उमेदवारी फिर्ता लिएको रामधुनी निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयको अनुसार मेयर तर्फ जनता समाजवादी पार्टी नेपालका रामबहादुर खड्काले उमेदवारी फिर्ता लिएको छ । यस्तै वडाअध्यक्ष तर्फ रामधुनी ३ नं. वडाबाट स्वतन्त्र वडाअध्यक्ष उमेदवारी दिएका नारायण श्रेष्ठ र रामधुनी ९ नं. वडाबाट वडाअध्यक्षमा उमेदवारी दिएका पुसलाल चौधरीले उमेदवारी फिर्ता लिएका छन् । वडा नं. ८ का स्वतन्त्र तर्फका वडासदस्य सिताराम मेहताले फिर्ता लिएको रामधुनी निर्वाचन अधिकृत सुवेदीले जानकारी दिएका हुन । उमेदवारी फिर्ता लिए संगै रामधुनी नगरमा २३१ जना उमेदवार चुनावी रणभूमिमा भिड्ने पक्का भएको छ ।
उमेदवार वडाअध्यक्ष तर्फ रामधुनी नगरपालिकाको वडा नं. १ मा विभिन्न पार्टी र स्वतन्त्रबाट ६ जना वडाअध्यक्ष चुनावी रणभूमिमा भिड्ने छन । वडा नं. २ मा ४ जना वडाअध्यक्ष, वडा नं. ३ मा ८ जना वडाअध्यक्ष, वडा नं. ४ मा ७ जना वडाअध्यक्ष, वडा नं. ५ मा ७ जना वडाअध्यक्ष, वडा नं. ६ मा ६ जना वडाअध्यक्ष, वडा नं. ७ मा ४ जना वडाअध्यक्ष, वडा नं. ८ मा ५ जना वडाअध्यक्ष, वडा नं. ९ मा ८ जना वडाअध्यक्षको उमेदवारी संगै चुनावी मैदानमा भिड्ने पक्का भएको छ ।
रामधुनी नगरको चुनावी रणभूमिमा भिड्ने मेयर पदका उमेदवारहरु
१.नेकपा एमालेबाट मेयर पदमा संकरलाल चौधरी
२.नेपाली कांग्रेसको तर्फबाट सुदिप अधिकारी
३.नेकपा माओवादी केन्द्रको तर्फबाट चन्द्रकुमार चौधरी थारु
४.नेकपा एकिकृत समाजवादीको तर्फबाट सिताराम घिमिरे
५.राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सत्यनारायण चौधरी
६.स्वतन्त्र मेयर पदमा सुर्यप्रसाद दाहाल
७.स्वतन्त्र मेयर पदमा रविन लम्साल
८.स्वतन्त्र मेयरपदमा नोवेल चौधरी
९.स्वतन्त्र मेयर पदमा रेवत राम गुरुङ्ग
१० स्वतन्त्र मेयर पदमा नेत्र देव ढकाल
११. स्वतन्त्र मेयर पदमा माधव कट्टेल,
१२.स्वतन्त्र मेयरपदमा राजन कुमार गौतम
१३. स्वतन्त्र मेयर पदमा गुरुप्रसाद पोख्रेल
१४.स्वतन्त्र मेयर पदमा आशिष पोख्रेल
रामधुनी नगरको चुनावी रणभूमिमा भिड्ने उपमेयर पदका उमेदवारहरु
१.नेपाली कांग्रेसको तर्फबाट उपमेयर पदमा आशा चौधरी
२.नेकपा एमालेबाट उपमेयर पदमा तारा थापा
३.नेकपा एकिकृत समाजवादीको तर्फबाट उपमेयर पदमा सिता चौधरी थरुनी
४.जनता समाजवादी नेपाल पार्टी तर्फबाट लिली कुमारी चौधरी
५.नेकपा माओवादी केन्द्रको तर्फबाट श्याम कुमारी साहु
६.राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सिता नेपाल पौडेल
७.स्वतन्त्र उपमेयर पदमा पन्नालाल साहु
८.स्वतन्त्र उपमेयर पदमा रेश्मा थापा मगर

रामधुनी नगरको बिभिन्न वडाका वडाअध्यक्ष पदका उमेदवारहरु को–को हुन (नाम सहित) लगतै अर्को समाचारमा प्रकाशन गर्ने छौँ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकामा १५ जना मेयर पदको उम्मेदवारी मध्ये ९ जना स्वतन्त्रमा (नाम सहित)

अर्काे पाेस्ट

रामधुनी नगरको ९ वटै वडाका ५५ जना वडाअध्यक्ष पदका उमेदवारहरु को–को हुन (नाम सहित)

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft