मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकामा १५ जना मेयर पदको उम्मेदवारी मध्ये ९ जना स्वतन्त्रमा (नाम सहित)

by By: रामधुनी खबर
बैशाख १३, २०७९
1527

सुनिल चौधरी
झुम्का,बैशाख १३ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामधुनी नगरपालिकामा १५ जना मेयर पदमा र ८ जना उपमेयर पदमा मनोनयन दर्ता गरेका छन् । स्वतन्त्र मेयर पदमा ९ जनाले दर्ता गरेका छन भने स्वतन्त्र उपमेयरको पदमा २ जनाले दर्ता गरेका हुन् ।
नेकपा एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टी र स्वतन्त्रबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य पदमा उमेदवारी परेको छ । ९ वटै वडामा ५६ जनाले वडाअधयक्ष मनो नयन दर्ता गरेको छ । उमेदवारी दर्ता गरेको वडा अध्यक्ष मध्ये ९ जनाले स्वतन्त्र उमेदावारी दिएका हुन ।
नेकपा एमालेबाट मेयर पदमा संकरलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन । नेपाली कांग्रेसको तर्फबाट सुदिप अधिकारी, नेकपा माओवादी केन्द्रको तर्फबाट चन्द्रकुमार चौधरी थारु, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर खड्का, नेकपा एकिकृत समाजवादीको तर्फबाट सितारा घिमिरे, राप्रपाबाट सत्यनारायण चौधरीले मेयर पदको उमेदवारी दर्ता गराएका छन । स्वतन्त्र मेयरपदमा सुर्यप्रसाद दाहाल, रविन लम्साल, नोवेल चौधरी, रेवत राम गुरुङ्ग,नेत्र देव ढकाल,माधव कट्टेल, राजन कुमार गौतम, गुरुप्रसाद पोख्रेल,आशिष पोख्रेलले स्वतन्त्र उमेदवारी दिएको रामधुनी निर्वाचन कार्यालयले जनाएको छ ।
उपमेयर तर्फ नेकपा एमालेबाट तारा थापाको उमेदवारी परेको छ । नेपाली कांग्रेसको तर्फबाट आशा चौधरी, नेकपा माओवादी केन्द्रको तर्फबाट श्याम कुमारी साहु, जनता समाजवादी पार्टी नेपालबाट लिली कुमारी चौधरी, नेकपा एकिकृत समाजवादीको तर्फबाट सिता चौधरी थरुनी, राप्रपाबाट सिता नेपाल पौडेलले उपमेयर पदको उमेदवारी दर्ता गराएका छन । स्वतन्त्र उपमेयर पदमा पन्नालाल साहु तेली, र रेश्मा थापा मगरले स्वतन्त्र उमेदवारी दिएको रामधुनी निर्वाचन अधिकृत बिजयराज सुवेदीले जानकारी दिएको हो ।

अगाडिकाे पाेस्ट

व्यक्तिगत घटना दर्ता गर्न रामधुनी नगरपालिकाको आव्हवान, राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाकालागि दर्ता आवश्यक

अर्काे पाेस्ट

रामधुनीमा मेयर १,वडाअध्यक्ष २ र १ सदस्यको उमेदवारी फिर्ता,२३१ उमेदवार चुनावी रणभूमिमा

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft