मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीको मतपेटिका संकलन हुदै, रामधुनी वडा नं. १ को ७२.८० प्रतिशत मत खस्यो

by By: रामधुनी खबर
बैशाख ३०, २०७९
871

सुनिल चौधरी
झुम्का, बैशाख ३० । स्थानीय तहको निर्वाचन रामधुनीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र सम्पन्न भएका मतदान स्थलबाट मतपेटिका संकलन भैरहेको निर्वाचन कार्यालय रामधुनीले जनाएको छ ।
मतपेटिका संकलन गरेअनुसार अहिले सम्म वडा नं. १,२ र ८ नं. वडाको मतपेटिका संकलन भएको छ । समपन्न मतदानले रामधुनी वडा नं. १ मा७२.८० प्रतिशत मत खसेको छ । वडा नं. ८ मा ९५.७७ प्रतिशत मतदान भएको छ ।
मतपेटिका संकलन भै रहेकोले आजबाट मतगणना हुने सम्भावना कम रहेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनीका १२ वटै मतदान स्थलमा बिहानै देखि मतदाताहरुको भिड

अर्काे पाेस्ट

रामधुनीमा ७१.७१ प्रतिशत २९,७४२ मत खस्यो, बिहान १० बजे देखि मतगणा सुरु हुने

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft