मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको नव निर्वाचित प्रमुख, उपप्रमुख तथा अध्यक्ष र सदस्यहरुको सपथ ग्रहण

by By: रामधुनी खबर
जेठ ६, २०७९
963

सुनिल चौधरी
झुम्का, जेष्ठ ७ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नव निर्वाचित रामधुनी नगरपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र सदस्यहरुले शपथग्रहण गरेका छन । रामधुनीका निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडासदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।


जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश कैलाश सुवेदीले नवनिर्वाचित प्रमुख पदका संकरलाल चौधरी लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । नगरप्रमुख चौधरीले सपत लिए संगै नगरका उपप्रमुख तारा थापा, ९ जना वडाअध्यक्ष र ३६ वडा सदस्यहरुलाई उहाँले सपत ग्रहण गराउनु भयो । निर्वाचन कार्यालय रामधुनीले जनप्रतिनिधिहरुलाई प्रमाण पत्र हस्तान्तरण पछि रामधुनी नगरको नयाँ भवनमा सुक्रवार कार्यक्रम समारोह आयोजनागरी सपत ग्रहण गराएका हुन ।


सपत ग्रहण वडा नं. १ का वडाअध्यक्ष महेश चौधरी, वडा नं. २ का रामनारायण चौधरी, वडा नं. ३ का बुधनारायण चौधरी, वडा नं. ४ का कमल कार्की, वडा नं. ५ का भोला वास्तोला, वडा नं. ६ का शिव संकर राजधामी, वडा नं. ७ का केशव गौतम, वडा नं. ८ का सुरेन्द्र सिंह खवास र वडा नं. ९ का वडाअध्यक्ष घनश्याम चौधरीले सपत तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।


स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्रबारदेखि नै आफ्नो पालिका तथा वडामा पदभार ग्रहण गरेका छन ।

अगाडिकाे पाेस्ट

लर्ड बुद्ध इन्टरनेशनल स्कुलले शिक्षामा अब्बलता र जिवनमा चुनौती र समस्या संग जुध्न सिकायो,ऋणी छु : बिद्यार्थी खड्का

अर्काे पाेस्ट

रामधुनी नगरलाई समृद्ध र सुखी बनाउन पाँच पिलर मोडेल अनुसार विकास गर्ने नगर प्रमुख चौधरीको प्रतिबद्धता

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft