मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इटहरी लविपुर जितिया कार्यक्रम,पर्वको धार्मिक आस्था र परम्परागत थारु संस्कार प्रदर्शनी

by By: रामधुनी खबर
असोज २१, २०८०
421

रामधुनी खबर संवाददाता
झुम्का, असोज २१ । महिलाहरुले सन्तान दिर्घायुुका लागि कठोर व्रतको रुपमा लिने जितिया पर्वको अवसरमा इटहरी उपमहानगर वडा नं. १७ लविपुर स्थित जितिया बिशेष कार्यक्रम २०८० सम्पन्न गरेको छ । थारु महिला सभा तथा थारु कल्याणकारिणी सभा वडा समितिद्धारा आयोजित कार्यक्रममा पर्वको धार्मिक आस्था र परम्परागत थारु संस्कारको प्रदर्शनी गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
उपमहानगर प्रमुख संगीता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमबाट थारु समुदायमा परम्परादेखि चलिआएको संस्कार विवाहमा प्रयोग हुने खरखरिया, मरुवा, धानबाट लावा भुट्ने (भुुजिने) चुलो, कसौवा गाग्रीं, धुम्रानाच, दिपावलीमा खेलिने हुुर्रा समेतको परम्परागत संस्कार प्रदर्शनगरी संरक्षण गर्न उद्येश्य दर्शाएको छ ।
जितिया पर्वमा व्रत सम्पन्न गर्न जितमहान भगवानको पूूजापाठ गरिन्छ । पर्वमा जितमहान भगवानको कथा र धार्मिक आस्था रहन्छ भन्ने जितमहान भगवानको मूर्ति राखि पर्वको मौलिकतामा पहिचान गराएको छ । कार्यक्रम थारु हक, अधिकार, पौराणिक मान्यताका पहिचानमा केन्द्रितगरी विभिन्न साँस्कृतिक झाँकीहरु सहभागी भएको थियो ।
कार्यक्रम थारु महिला सभा इटहरी १७ वडा समितिकी अध्यक्ष आर्ती चौधरीको सभापतित्वमा आयोजित कार्यक्रम थारु महिला सभा वडा समिति र थारु कल्याणकारिणी सभा वडा समितिको संयुक्त आयोजनामा गरिएको कार्यक्रम संयोजक छत्रराज चौधरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

झुम्कामा एकिकृत जितिया पावैन कार्यक्रम सम्पन्न, कार्यक्रममा थारु पहिचानको कला प्रस्तुती

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको पहिलो सम्बन्ध बुहसंख्यक थारु समुदायमा छ,उच्च मनोबल गर्नुस :मेयर चौधरी

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft