मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मेलमिलापबाट विवाद समाधानका लागि रामधुनी ९ नं. वडाका टोल विकास र जनप्रतिनिधिहरुमा अभिमुखीकरण

by By: रामधुनी खबर
असोज २३, २०८०
365

रामधुनी खबर संवाददाता
झुम्का,असोज २३ । मेलमिलापबाट विवाद समाधानका लागि रामधुनी ९ नं. वडाका टोल विकास संस्थाका प्रतिनिधि र जनप्रतिनिधिहरुमा अभिमुखीकरण गरिएको छ । विवाद सामाधानका वैकल्पिक उपाय विधि बारे मेलमिलाप गर्न सक्ने क्षमता विकासका लागि असोज २२ र २३ गते दुई दिवसीय अभिमुखीकरण गरेको हो ।
रामधुनी वडा नं. ९ वडा कार्यालयको सहयोगमा अभिमुखीकरणबाट मेलमिलाप गर्न तथा समस्या व्यवस्थापन गर्न विभिन्न उपायहरुको बारेमा जानकारी गराएको छ । मेलमिलाप बिषयले वडामा रहेको समस्या तथा विवादलाई स्थानीय स्तरमै छिटो छरितो रुपले न्याय प्राप्त गर्न सक्ने र यसबाट कसैको हार जित नभएर दुवै पक्षको जित हुने भएकोले मेलमिलाप बारे क्षमता विकास गर्न अभिमुखीकरण गरेको वडा अध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो ।
विवाद तेस्रो ब्यक्तिद्धारा सामाधान गर्नु लाई मेलमिलाप भनिन्छ । मेलमिलापलाई विवाद सामाधानको वैकल्पिक उपाय र उत्कृष्ट उपाय मानिन्छ । छिटो छरितो, निष्पक्ष, पारदर्शी, कम शुल्कमा विवाद सामाधान हुने गरिन्छ । मिलापत्र ब्यक्ति तटस्थ वस्नुपर्छ । दुवै पक्षको हितलाई ध्यानमा राखी सहजीकरणको भूमिका खेल्नुपर्छ ।
मेलमिलापको अभिमुुखीकरणमा रामधुनी ९ नं.वडामा रहेको १६ वटा टोल विकासका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरु सहभागी छन् । हाम्रो साझा अभियान, सुनसरीको आयोजनामा दुुई दिवसिय अभिमुखीकरणमा मेघराज न्यौपानेले सहजिकरण गरेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाको पहिलो सम्बन्ध बुहसंख्यक थारु समुदायमा छ,उच्च मनोबल गर्नुस :मेयर चौधरी

अर्काे पाेस्ट

झुम्का बजारव्यवस्थापन र उपभोक्ता हितसंरक्षणमा रामधुनी नगरपालिका र झुम्का उद्योग बाणिज्य संघको अनुगमन

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft