मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाल–भारत धार्मिक महत्वको शन्देस दिदै झुम्का बजार आइपुगेका पैदलयात्री पशुपतिनाथको लक्ष्य

by By: रामधुनी खबर
असार १, २०८१
565

रामधुनी खबर संवाददाता
झुम्का, जेष्ठ ३२ । नेपाल–भारत धार्मिक महत्वको शन्देस दिदै झुम्का बजार आइपुगेका पैदलयात्री पशुपतिनाथ सम्मको लक्ष्य लिएको छ । भारतको गुजरात दमाबाट सुरु गरेको पैदलयात्राले जोगवनी–विराटनगर हुँदै ११७ दिनमा रामधुनीको झुम्का बजार आइपुगेको हो ।
हर–हर महादेव अंकित झण्डा र भारतको झण्डा बोकेर २१ बिर्षिय प्रत्यक्ष प्रमार नाम बताउने भारतिय पैदलयात्री बाह्रज्योतिर्लिङ्ग दर्शन गर्ने उधेश् रहेको छ । बाह्रज्योतिर्लिङ्ग मध्ये काडामाण्डौँको पशुपतिनाथको पहिलो दर्शनगरीने भन्दै गुजरातबाट पदैल यात्रा गरिरहेको बताए । पशुपतिनाथ सम्मको पहिलो यात्रा सम्पन्न पछि केदारनाथ लगायत यात्रागरी भारतको साउथ चेन्नई स्थित तिरुपति बालाजीमा गएर मुण्डन गराएर सम्पन्न गरिने भारतिय पैदलयात्री प्रमारले जानकारी दिए ।


धार्मिक महत्वको शन्देस लिएका भारतिय पैदलयात्री प्रमार रामधुनी वडा नं. ३ झुम्काको परियारपुर स्थित नरायाण श्रेष्ठ तथा स्थानीय संग कुराकानी गरेका छन् । दुःख, कठोर, संघर्षले धर्ममा बिश्वास प्राप्त हुने भएकोले पदैलयात्री भारतिय युवालाई समाजसेवी नारायण श्रेष्ठले सम्मान ब्यक्त गरेका छन् । युवाको धर्मप्रति साकारात्म सोच र नेपाल भारतको मैत्रिपूर्ण सम्बन्धलाई झल्काउने पैदलयात्रीलाई श्रेष्ठले सफलताको कामना ब्यक्त गरेका छन् ।
परिवारमा ५ सदस्य रहेको बुबा कैलाश प्रमारको छोरा रहेको बताए । बुबाको प्रेरणाले नेपाल–भारत धार्मिक महत्वको बन्देस र आफनो मनोकामनाको लागि कठोर पूर्ण पैदलयात्राको लक्ष्य लिएको धारणा ब्यक्त गरे । यस यात्रामा घरपरिवारको आर्थिक सहयोग रहेको बताए । पैदलयात्राको क्रम्मा भारत स्थित केही सामाजिक संघ संगठनले सहयोग गरेका छन् भने नेपाल स्थित दुहवीमा सनातन हिन्दु परिषदले सम्मा गरेको बताए ।


उन्लाई यो यात्रामा धोती भनेर हेप्ने, अपमानित गर्ने गरेको समेत जानकारी दिए । आफु धर्म महत्वको उठान बाहेक कुनै स्वार्थ नरहेको भन्दै सबैबाट सहानुभुतिको सहयोगको अपेक्षा रहेको बताए । भारतिय पैदल यात्री प्रमारलाई नेपालको मोबाइल नम्बर ९७०७७७४८१० मा सहानुभुति प्रकट गर्न सो मोबाइल नम्बर समेत उपलब्ध गराएका छन् ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरप्रमुख चौधरी प्रति प्रतिपक्षी दलको अनावश्यक प्रचार र समाजमा भ्रम फैलाउने समाचार

अर्काे पाेस्ट

ग्रामथान नीतिगत संरक्षणकालागि विस्तृत लगत, दस्तावेज, मस्यौदा ऐन २०८१ रामधुनी नगरपालिकालाई हस्तान्तरण

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft