मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बोलबंम अभियानले रामधुनी नगरको धार्मिक महत्व उठान गर्दै नगरको विभिन्न मठमा जलअर्पण

by By: रामधुनी खबर
साउन १५, २०८१
571

रामधुनी खबर संवाददाता
झुम्का, श्रावण १५ । श्री हनुमान आरधना मण्डल नेपाल रामधुनी १ जितमहान चोक महिला शाखा ५४५, पुरुष शाखा ४३२ सत्य संकल्पमा सोमवार बोलबंम अभियान सम्पन्न गरेको छ । रामधुनी नगरको धार्मिक महत्व उठान गर्दै बोलबंमको नारा सहित नगरको विभिन्न मठमा जलअर्पण गरेको आरधना मण्डलका प्रमुख झखन दास थारुले बताए ।


रामधुनी र झुम्कालाई धार्मिक पर्यटक प्रवद्र्धन गर्ने उधेश्यले डाक बंम प्रतियोगिताको आयोजना गरेको छ । रामधुनी मन्दिरको सुरसैर नदीबाट प्रथम जल उठाई डाक बंम मार्फत जलअर्पण गरेको छ । सुनसरी गंगाको प्रथम जल श्री झुम्केश्वरनाथ शिवजी झुम्केश्वर मन्दिर र दोस्रो जल श्री वासुकीनाथ पार्ववती हनुमान मन्दिर रामधुनी १ जितमहान चौकमा अर्पण गरेको हो । जितिया मेला २०६१ सालबाट श्री झुम्केश्वर वासुकीनाथ शिव कमरिया २१ औँ बर्षको डाक बंम प्रतियोगितामा भक्तजनहरु सहभागी हुँदै जल चढाएर पुण्य कर्य गरेको मण्डलका प्रमुख दासले बताए ।


डाक बंम प्रतियोगितामा भक्तजनहरुलाई धार्मिक सम्मान सहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा प्रथम हुने भादगाउँका राम खेलन मुखिलाई प्रथम पुरस्कार धार्मिक सम्मान सहित रु २००० ले सम्मान गरेको छ । दोस्रो हुने भादगाउँका कृष्णदासलाई दोस्रो पुरस्कार धार्मिक सम्मान सहित रु १५०० ले सम्मान गरेको छ । तेस्रो हुने प्रेम कुमार चौधरी लाई तेस्रो पुरस्कार धार्मिक सम्मान सहित रु १००० ले सम्मान गरेको मण्डल प्रमुख दासले जानकारी दिए । सान्तवना हुने सेजल चौधरी,पूजा चौधरी, आयुसा चौधरी, मन्दिप श्रेष्ठ र गीता चौधरीलाई गम्छा ओढाई हनुमान चालिसाबाट सम्मान गरेको आरधणा मण्डलले जानकारी दिएको छ ।
परस्कृत तथा सम्मानित हुने भक्तजनहरुलाई मण्डलका प्रमुख दास, अभियान्ता सिता थरुनी, थारु महिला सभा रामधुनी सभापति लिलि चौधरी, गयावती चौधरी, मन्जु चौधरीले सम्मान वितरण गरेको हो ।

अगाडिकाे पाेस्ट

लायन्स क्लव अफ झुम्काको समन्वयमा रामजानकी शान्ति बृद्धाआश्रममा खिर र फलफुल वितरण

अर्काे पाेस्ट

नेपाल–भारत भूपू सैनिकहरुको पेन्सन सुविधाका लागि झुम्कामा दस्तावेज प्रयोजन क्याम्प सम्पन्न

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft