मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

शिक्षक–कर्मचारीको तलब निकासाकालागी रामधुनी नगरपालिका र शिक्षक संगठन बिच छलफल

by By: रामधुनी खबर
कार्तिक ९, २०७८
566

राख संवाददाता
झुम्का, कार्तिक ९ । रामधुनी नगरपालिकाको आर्थिक कारोवार सहज बनाउन सोमवार रामधुनी नगरपालिका र सामुदायिक बिद्यालयका प्रध्यानाध्यापक तथा शिक्षक संगठन बिच छलफल भएको छ । सामुदायिक बिध्यालयका शिक्षक तथा कर्मचारीहरुले चाँड पर्वको समयमा प्रथम चौमासिक तलब पाउन नसकदा यथाशिर्घ निकासाकालागी नगरप्रमुख, उपप्रमुख, बिषयगत समिति संयोजक संग छलफल गरेको हो ।
छलफलको क्रम्मा शिक्षकहरुको मात्र हैन, नगरको विकास योजना समेत सुरु हुन नसकेको भन्दै यस संवेदनशील्ताको अवस्थालाई सहज बनाउन प्रयास गरिरहेको नगरप्रमुख जयप्रकास चौधरीले बताए । आर्थिक कारोवार आजैबाट सुरु गर्ने नगरपालिकाको चाहना रहेता पनि प्राबिधिक कठिनाईले चाहेर पनि गर्न नसकेको बताएका हुन् । नगरप्रमुख चौधरीले भने, ‘आर्थिक हैसियत प्रमुख प्रशासकिय अधिकृतमा रहेकोले सो प्राबिधक कठिनाई भएको र कठिनाईलाई सहज बनाउन नगरपालिकामा नयाँ अधिकृत आउने भएको हुदा दुई दिनमै सबैले निकास पाउने छ,’ भनेर आश्वासन दिएका छन् । नगरप्रमुख चौधरीको भनाई अनुसार नयाँ प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा आउने निश्चित भएको बताएका हुन् ।
नगरप्रमुख चौधरीबाट दुई दिन पछि सहज बन्ने आश्वासन पाएपछि शिक्षक प्रतिनिधिहरु पर्खिने बताएका छन् । शिक्षक बिमल गुरागाईले छलफलमा आश्वासन पछिको समयमा समेत सहज हुन नसके नगरपालिकाको के प्रतिवद्धता हुन सक्ने भनेर जिज्ञासा राखेका थिए । जिज्ञासा प्रति जवाफ दिदै रामधुनी वडा नं. ५ का वडा अध्यक्ष तथा पुर्वाधार संमयोजक डेगराज फुयालले कार्यपालिकाको बोर्ड बैठकबाट निर्णय पासगरी संघिय मामिलाबाट अधिकार लिएर निमित कर्मचारीबाट भएपनि सहज बनाउने बताए ।
यसैगरी रामधुनी वडा नं. ८ का वडाअध्यक्ष रुद्र बहादुर बस्नेतले नगरपालिकाको समस्या प्रति सामाधानकालागी तिन महिना अगाडी देखि मन्त्रालयमा धाउदा पनि मन्त्रालयबाट निकास नदिएकोले ढिलो भएको बताए । ‘म, आफै मन्त्रालय गएर गुहारेको हु,’ बस्नेतले भने, ‘मन्त्रालयबाट मन्त्रि मण्डल बिस्तार नभएको लगायतका विविध कारण देखाउदा नगरपालिकाको समस्या सामाधान हुन नसकेको हो’ छलफलमा बस्नेतले बताएका हुन् ।

अगाडिकाे पाेस्ट

बाढीबाट पीडित कृषकलाई राहत र पुनस्र्थापना गर्न समाजवादी किसान महासंघ प्रदेश समितिको माग

अर्काे पाेस्ट

छठ माता सेवा समिति रामधुनीकोे पुनर्गठनले अध्यक्षमा मिलन रौनियार चयन

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft