मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी १ नं. वडा महिला समितिको माइन्यूट (बैठकको निर्णय) लेखन तथा सशक्तिकरण तालिम

by By: रामधुनी खबर
फागुन २४, २०७८
466

चन्द्रकला चौधरी
झुम्का, फागुन २४ । रामधुनी १ नं. वडा महिला समितिको आयोजनामा माइन्यूट (बैठकको निर्णय) लेखन तथा सशक्तिकरण तालिम सम्पन्न भएको छ । महिला सशक्तिकरणकालागी वडाका महिलाहरुलाई पाँच दिवशीय तालिम दिदै सोमवार सम्पन्न भएको हो
नगर प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रममा बक्ताहरुले महिला आत्मनिर्भर, कुशल नेतृत्व र महिला स्वतन्त्रतामा जोड दिनुभयो । वडा महिला समितिको सभापति आशा चौधरीको सभाध्यक्षमा तालिम समापन कार्यक्रममा उपप्रमुख सविना चौधरी, वडाअध्यक्ष महेश चौधरी, इलाका प्रहरी प्रमुख प्रकाश श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको बैठक वा संघ संस्थाले आयोजना गरेको कार्यक्रमको निर्णय कसरी लेख्ने भन्ने बारेमा तालिममा बिषेश गरी प्रशिक्षण प्रदान गरिएको तालिमका सहभागि तथा जनजागृति युवाक्लव भादगाउँका सचिव नितु चौधरीले बताउनु भयो । तालिमले बैठकको निर्णय लेख्ने तरिकाका बारेमा धेरै जानकारी पाएको तालिमका अर्का सहभागि थारु महिला उत्थान समाजकी सचिव सनम चौधरीले सुनाउनु भयो ।
तालिममा माइन्यूट (बैठकको निर्णय) लेखन तालिममा सत्यनारायण चौधरीले सहजीकरण गर्नु भएको थियो । तालिममा विभिन्न संघ संसथाका सदस्यसहित ६० जनाको सहभागिता रहेको वडामहिला सभा उपाध्यक्ष सिता थरुनीले बताउनु भयो । तालिममा माइन्यूट लेखन सहित कार्यक्रम योजना माग तथा प्रस्तावना लेखन, संस्थागत निवेदन लेखन सहित तालिम प्रदान गरेको उपाध्यक्ष थरुनीले जानकारी दिनु भयो ।

अगाडिकाे पाेस्ट

थारु महिला सभा सुनसरीको तेस्रो जिल्ला अधिवेशनमा नेतृत्व चयनमा उत्साहपुर्ण

अर्काे पाेस्ट

नारी दिवसमा श्रमिक महिला सम्मानितले सिटिसफारी चलाएरै छोराछोरीलाई शिक्षित बनाउने हौसला

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft