मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाली काँग्रेस रामधुनी नगर समितिको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

by By: रामधुनी खबर
फागुन २९, २०७८
460

चन्द्रकला चौधरी
झुम्का, फागुन २९ । नेपाली काँग्रेस रामधुनी नगर समितिको आयोजनामा शनिवार कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं. १ संसदीय दलका नेता तथा नेपाली काँग्रेस केन्द्रिय सदस्य राजिव कोइरालाको प्रमुख आतिथ्यतामा पार्टीको नीति, बिचार, सिद्धान्त र कार्यक्रमका विषयमा प्रशिक्षण दिएका हुन ।
नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवादी नीति र कम्युनिष्टले भन्ने गरेको समाजवाद बिच अन्तर, बिश्व समाजवादी आन्दोलन र बीपी कोइरालाको नेतृत्वदायी योगदान, आगामी स्थानीय निर्वाचन रणनीति, पार्टी अनुशासन र संगठन परिचालनमा बिधानको ब्यवस्था बिषयमा पुर्व केन्द्रिय सदस्य तथा ने.वि.संघ पुर्व केन्द्रिय सभापति गरुराज घिमिरेले प्रशिक्षण दिएको सभापति सुदिप अधिकारीले बताए । प्रशिक्षण कार्यक्रम जिल्ला सचिव बिरेन्द्र साहले सुरुवात गरेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्व राज्य मन्त्रि सिताराम मेहता, जिल्ला सभापति केदार भण्डारी, रामधुनी नगरप्रमुख जयप्रकाश चौधरी, क्षेत्र न २ क सांसद नवोदिता चौधरी, संविधान सभा उमेदवार बद्रीनारायण चौधरी लगायतका बक्ताले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत नगर उपाध्यक्ष आशा चौधरीले गरेकी थिइन् । कार्यक्रम सञ्चाललन नगर सचिव महेश चौधरीले गरेका थिए ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाको ११ औं नगर सभाबाट संशोधित बजेट तथा कार्यक्रम अनुमोदन

अर्काे पाेस्ट

थारु संस्कार जिवन्त राख्न होरी (होली) पर्वको म्युजिक भिडियो छायाँकनको तयारी

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft