मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीमा मेयर १,वडाअध्यक्ष २ र १ सदस्यको उमेदवारी फिर्ता,२३१ उमेदवार चुनावी रणभूमिमा

by By: रामधुनी खबर
बैशाख १६, २०७९
1265

सुनिल चौधरी
झुम्का,बैशाख १६ । आसन्न स्थानीय निर्वाचनका निम्त्ति रामधुनी नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा रामधुनी नगरमा कुल २३५ जनाले मनोनयन दर्ता गराउँदा शुक्रवार ४ जनाले उमेदवारी फिर्ता लिएका हुन । जसमा मेयर पदका उमेदवार १ जना, वडाअध्यक्ष उमेदवार २ जना र १ जना सदस्यले उमेदवारी फिर्ता लिएको रामधुनी निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयको अनुसार मेयर तर्फ जनता समाजवादी पार्टी नेपालका रामबहादुर खड्काले उमेदवारी फिर्ता लिएको छ । यस्तै वडाअध्यक्ष तर्फ रामधुनी ३ नं. वडाबाट स्वतन्त्र वडाअध्यक्ष उमेदवारी दिएका नारायण श्रेष्ठ र रामधुनी ९ नं. वडाबाट वडाअध्यक्षमा उमेदवारी दिएका पुसलाल चौधरीले उमेदवारी फिर्ता लिएका छन् । वडा नं. ८ का स्वतन्त्र तर्फका वडासदस्य सिताराम मेहताले फिर्ता लिएको रामधुनी निर्वाचन अधिकृत सुवेदीले जानकारी दिएका हुन । उमेदवारी फिर्ता लिए संगै रामधुनी नगरमा २३१ जना उमेदवार चुनावी रणभूमिमा भिड्ने पक्का भएको छ ।
उमेदवार वडाअध्यक्ष तर्फ रामधुनी नगरपालिकाको वडा नं. १ मा विभिन्न पार्टी र स्वतन्त्रबाट ६ जना वडाअध्यक्ष चुनावी रणभूमिमा भिड्ने छन । वडा नं. २ मा ४ जना वडाअध्यक्ष, वडा नं. ३ मा ८ जना वडाअध्यक्ष, वडा नं. ४ मा ७ जना वडाअध्यक्ष, वडा नं. ५ मा ७ जना वडाअध्यक्ष, वडा नं. ६ मा ६ जना वडाअध्यक्ष, वडा नं. ७ मा ४ जना वडाअध्यक्ष, वडा नं. ८ मा ५ जना वडाअध्यक्ष, वडा नं. ९ मा ८ जना वडाअध्यक्षको उमेदवारी संगै चुनावी मैदानमा भिड्ने पक्का भएको छ ।
रामधुनी नगरको चुनावी रणभूमिमा भिड्ने मेयर पदका उमेदवारहरु
१.नेकपा एमालेबाट मेयर पदमा संकरलाल चौधरी
२.नेपाली कांग्रेसको तर्फबाट सुदिप अधिकारी
३.नेकपा माओवादी केन्द्रको तर्फबाट चन्द्रकुमार चौधरी थारु
४.नेकपा एकिकृत समाजवादीको तर्फबाट सिताराम घिमिरे
५.राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सत्यनारायण चौधरी
६.स्वतन्त्र मेयर पदमा सुर्यप्रसाद दाहाल
७.स्वतन्त्र मेयर पदमा रविन लम्साल
८.स्वतन्त्र मेयरपदमा नोवेल चौधरी
९.स्वतन्त्र मेयर पदमा रेवत राम गुरुङ्ग
१० स्वतन्त्र मेयर पदमा नेत्र देव ढकाल
११. स्वतन्त्र मेयर पदमा माधव कट्टेल,
१२.स्वतन्त्र मेयरपदमा राजन कुमार गौतम
१३. स्वतन्त्र मेयर पदमा गुरुप्रसाद पोख्रेल
१४.स्वतन्त्र मेयर पदमा आशिष पोख्रेल
रामधुनी नगरको चुनावी रणभूमिमा भिड्ने उपमेयर पदका उमेदवारहरु
१.नेपाली कांग्रेसको तर्फबाट उपमेयर पदमा आशा चौधरी
२.नेकपा एमालेबाट उपमेयर पदमा तारा थापा
३.नेकपा एकिकृत समाजवादीको तर्फबाट उपमेयर पदमा सिता चौधरी थरुनी
४.जनता समाजवादी नेपाल पार्टी तर्फबाट लिली कुमारी चौधरी
५.नेकपा माओवादी केन्द्रको तर्फबाट श्याम कुमारी साहु
६.राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सिता नेपाल पौडेल
७.स्वतन्त्र उपमेयर पदमा पन्नालाल साहु
८.स्वतन्त्र उपमेयर पदमा रेश्मा थापा मगर

रामधुनी नगरको बिभिन्न वडाका वडाअध्यक्ष पदका उमेदवारहरु को–को हुन (नाम सहित) लगतै अर्को समाचारमा प्रकाशन गर्ने छौँ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकामा १५ जना मेयर पदको उम्मेदवारी मध्ये ९ जना स्वतन्त्रमा (नाम सहित)

अर्काे पाेस्ट

रामधुनी नगरको ९ वटै वडाका ५५ जना वडाअध्यक्ष पदका उमेदवारहरु को–को हुन (नाम सहित)

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft