मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरको ९ वटै वडाका ५५ जना वडाअध्यक्ष पदका उमेदवारहरु को–को हुन (नाम सहित)

by By: रामधुनी खबर
बैशाख १६, २०७९
1513

सुनिल चौधरी
झुम्का,बैशाख १६ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा रामधुनी नगरको ९ वटै वडामा वडाअध्यक्षको पदमा ५५ जनाले उमेदवारी दिएका छन् । उमेदवार वडाअध्यक्ष तर्फ रामधुनी नगरपालिकाको वडा नं. १ मा विभिन्न पार्टी र स्वतन्त्रबाट ६ जना वडाअध्यक्ष चुनावी रणभूमिमा भिड्दै छन ।
रामधुनी वडा नं. २ मा ४ जना वडाअध्यक्ष, वडा नं. ३ मा ८ जना वडाअध्यक्ष, वडा नं. ४ मा ७ जना वडाअध्यक्ष, वडा नं. ५ मा ७ जना वडाअध्यक्ष, वडा नं. ६ मा ६ जना वडाअध्यक्ष, वडा नं. ७ मा ४ जना वडाअध्यक्ष, वडा नं. ८ मा ५ जना वडाअध्यक्ष, वडा नं. ९ मा ८ जना वडाअध्यक्षको उमेदवारी संगै चुनावी मैदानमा भिड्ने पक्का भएको छ । नाम सहित निम्न छन ः–
रामधुनी १ नं. वडाबाट ६ जना वडा अध्यक्षको उमेदावारी
१.नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदमा महेश चौधरी
२.नेकपा एमालेबाट वडाअध्यक्ष पदमा रामकुमार (राजकुमार) चौधरी
३.नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदमा बिपतलाल चौधरी
४.स्वतन्त्रबाट वडाअध्यक्ष तर्फ हरिवंश साह
५.राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिलम बहादुर कार्की
६.नेकपा एकिकृत समाजवादीको तर्फबाट चन्द्र भुषण झा
रामधुनी २ नं. वडाबाट ४ जना वडा अध्यक्षको उमेदावारी
१.नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदमा शुरेस कुमार साह
२.नेकपा एमालेबाट वडाअध्यक्ष पदमा रामनारायण चौधरी
३.नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदमा शिव प्रसाद निरौला
४.जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाअध्यक्ष पदमा दिपेन्द्र भगत
रामधुनी ३ नं. वडाबाट ८ जना वडा अध्यक्षको उमेदावारी
१.नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदमा राजकुमार चौधरी
२.नेकपा एमालेबाट वडाअध्यक्ष पदमा बुधनारायण चौधरी
३.नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदमा चुडामणी सिग्देल
४.स्वतन्त्रबाट वडाअध्यक्ष तर्फ मणीकुमार राई
५.राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धनश्याम राउत
६.नेकपा एकिकृत समाजवादीको तर्फबाट प्रकाश दाहाल
७.स्वतन्त्रबाट वडाअध्यक्ष तर्फ उपेन्द्र साह
८.जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाअध्यक्ष पदमा मिन प्रसाद नेपाल
रामधुनी ४ नं. वडाबाट ७ जना वडा अध्यक्षको उमेदावारी
१.नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदमा मनेश कुमार चौधरी
२.नेकपा एमालेबाट वडाअध्यक्ष पदमा कमल कार्की
३.नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदमा सन्त बहादुर तामाङ्ग
४.स्वतन्त्रबाट वडाअध्यक्ष तर्फ टेकेन्द्र ध्यवज कार्की
५.राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मान बहादुर श्रेष्ठ
६.नेकपा एकिकृत समाजवादीको तर्फबाट रामबाबु दाहाल
७.जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाअध्यक्ष पदमा राजदेव चौधरी
रामधुनी ५ नं. वडाबाट ७ जना वडा अध्यक्षको उमेदावारी
१.नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदमा लेखनाथ वास्तोला
२.नेकपा एमालेबाट वडाअध्यक्ष पदमा खेमराज पौडेल
३.नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदमा अचुतकृष्ण चौलागाई
४.स्वतन्त्रबाट वडाअध्यक्ष तर्फ महा प्रसाद पौडेल
५.राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अर्जुन खतिवडा
६.नेकपा एकिकृत समाजवादीको तर्फबाट राजेन्द्र सरदार
७.जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाअध्यक्ष पदमा अच्युत तिमसिना
रामधुनी ६ नं. वडाबाट ६ जना वडा अध्यक्षको उमेदावारी
१.नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदमा शिव संकर राजधामी
२.नेकपा एमालेबाट वडाअध्यक्ष पदमा गयाराम राजधामी
३.नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदमा निर्दैश्वर चौधरी
४.स्वतन्त्रबाट वडाअध्यक्ष तर्फ युनेश श्रेष्ठ
५.राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुशिल सर्मा
६.जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाअध्यक्ष पदमा पन्च बहादुर लिम्बु
रामधुनी ७ नं. वडाबाट ४ जना वडा अध्यक्षको उमेदावारी
१.नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदमा परशुराम चौधरी
२.नेकपा एमालेबाट वडाअध्यक्ष पदमा केशव गौतम
३.नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदमा चन्द्रबहादुर बिष्ट
४.राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश राई
रामधुनी ८ नं. वडाबाट ५ जना वडा अध्यक्षको उमेदावारी
१.नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदमा अनिश कार्की
२.नेकपा एमालेबाट वडाअध्यक्ष पदमा शुरेन्द्र सिंह खवास
३.नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदमा कृष्ण सुतिहार
४.स्वतन्त्रबाट वडाअध्यक्ष तर्फ गणेश बहादुर पौडेल
५.राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोला बिश्वकर्मा
रामधुनी ९ नं. वडाबाट ८ जना वडा अध्यक्षको उमेदावारी
१.नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदमा राजेश चौधरी
२.नेकपा एमालेबाट वडाअध्यक्ष पदमा योगेन्द्र बहादुर खड्का
३.नेकपा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदमा कृष्ण राम चौधरी
४.राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोहिनारायण चौधरी
५.नेकपा एकिकृत समाजवादीको तर्फबाट धनश्याम चौधरी
६.जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाअध्यक्ष पदमा नरेन्द्र कुमार चौधरी
७.लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट वडाअध्यक्ष पदमा हिरालाल चौधरी
८. नेपाल लोकतान्त्रिक पार्टीको तर्फबाट वडाअध्यक्ष पदमा रामवती मलाहा

अगाडिकाे पाेस्ट

रामधुनीमा मेयर १,वडाअध्यक्ष २ र १ सदस्यको उमेदवारी फिर्ता,२३१ उमेदवार चुनावी रणभूमिमा

अर्काे पाेस्ट

‘शि लिड्स’ ले नेतृत्वमा प्रोत्साहन गर्दा पुनः वडासदस्यमा उम्मेदवारी भएकी छुः पार्वती सरदार

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft