मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरमा कृषि उत्पादनमा आत्मनिर्भर बनाउन नीति, कार्यक्रम र बजेट प्राथमिक्तामा

by By: रामधुनी खबर
असार ११, २०७९
831

राख संवाददाता
झुम्का,असार ११ । रामधुनी नगरपालिकाले शुक्रवार नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । आगामी आर्थिक बर्षकालागि ल्याएको बजेटमा कृषि क्षेत्रको विकास प्राथमिक्तामा राखेको छ ।
नगरमा मुख्य कृषि पेशामा अबद्ध रहेकाले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन नीति तथा कार्यक्रम र बजेट प्राथमिक्तामा राखेर रु १ करोड ९५ लाख २० हजार विनियोजन गरेको छ । पर्यटन र पुर्वाधार, समृद्ध रामधुनीको आधार भन्ने दिर्घकालिन सोचलाई सार्थक बनाउन कृषि पुर्वाधार र व्यवसायलाई आधुनिकीकरण तथा यान्त्रिकरण सहित उत्पादन बृद्धिगरी आत्मनिर्भर बनाउने नीति लिएको छ ।
कृषि उत्पादन तथा उत्पादकत्वमा अभिबृद्धि तथा कृषि क्षेत्रमा युवा परिचालन गर्ने प्रमुख प्राथमिक्तामा राखेको छ । स्थापना भएको धान बाली,माछा,मकै पकेट विकास कार्यक्रममा क्रमश रु ६ लाख, रु ७ लाख, रु १२ लाख विनियोजन गरेको छ । किसान सुचिकरण,खाद्यान्न बालीको उन्नत बिउँ उपयोग अनुदान,धान बाली प्रवद्र्धन कार्यक्रम,उन्नत बिउँ वितरकलाई प्रोत्साहनको बजेट सहित लक्ष्य लिएको छ ।
रामधुनी ६ ढेरीगाउँ, बक्लौरी, वडा नं. ८ र ९ को डुम्राहामा कृषि बजार निर्माण गर्न रु ६० लाख बजेट सहितको योजना रहेको छ । अनुदानमा मकैको बिउँ वितरण,कौशी तरकारी खेती विस्तार,७५ प्रतिशत अनुदानमा इलेक्ट्रोनिक मोटर सहित बोरिङ्ग जडान,५० प्रतिशत अनुदानमा पावर टिलर वितरण, ७५ प्रतिशत अनुदानमा बर्खे फलफुल वितरण, ७५ प्रतिशत अनुदानमा नाप तौलका सामाग्री वितरण गर्ने बजेट सहितको योजना ल्याएको छ ।
प्शुपन्छी क्षेत्रकालागि वडा तथा नगरपालिका स्तरीय विभिन्न योजना तथा कार्यक्रमकालागि रु ७६ लाख ५० हजार बजेट विनियोजन गरेको छ । जस्मा गुणस्तरीय स्वच्छ र दिगो पशुपन्छी जन्य उत्पादन, सुरक्षा सहितको खाद्य सम्प्रभुता, कुपोषणको समस्या न्युनिकरण, स्वच्छ एवं गुणस्तरीय पशुपन्छीजन्य उत्पादनका माध्यमबाट रामधुनीलाई आर्थिक, खाद्य तथा पोषणमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनीमा थारु भाषामा पठन पाठनकालागि स्थानीय पाठ्यक्रम निर्माणगरी विमोचन

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाद्धारा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft