मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

भारतीय आर्मी भरत कनौजियाले ‘जय गोर्खा’ भन्दै झुम्का स्थित भू.पू.आर्मी जिवित प्रमाणपत्र शिविरमा सहभागी

by By: रामधुनी खबर
भदौ २८, २०८०
358

राख संवाददाता
झुम्का,भदौ २८ । भारतीय भूत पूर्व सैनिक संस्था रामधुनी नगर समितिको आयोजनामा बिहिवार रामधुनीको झुम्कामा भू.पू.सैनिक (आर्मी) जिवित प्रमाण–पत्र शिविर संचालन गरेको छ । भारतीय आर्मीमा आबद्ध भएर भारत सरकारको सेवा गरेका पेन्शन प्राप्त कर्ताहरुलाई जिवितै छन् भन्ने हस्ताक्षरका लागि शिविर संचालन गरेको हो ।
शिविरमा भारतीय आर्मी तथा भारतीय राजदुतावास पेन्शन वितरण कार्यालय धरानका प्रमुख भरत कनौजियाले जय गोरख (गोर्खा) भन्दै भू.पू.सैनिकहरुलाई सम्मान गरेका्े छ । जय गोरख शब्दले सुुरुवात गरेको मन्तब्य भारत सरकारले दिने भू.पू. सैनिकहरुको पेन्सनमा ४२ प्रतिशन बृद्धि गरेको जानकारी दिए ।
भारत सरकारले भारतमा सेवा गरे वापत तिन पुस्ते पेन्सन दिने गरेको छ । प्रत्यक्ष सेवा गरेकाले लिने ‘सर्भिस पेन्सन’ रहेको बताए । सेवा गरेका ब्यक्ति मृत्युपश्चात दिने उन्को श्रीमतीलाई ‘फेमेली पेन्सन’ दिने गरेको छ भने आमा बुवाको मृत्युपछि छोरा छोरीलाई दिने पेन्सन ‘मदरलेस अडिनरी फमेली पेन्सन’ (एम.ओ.एफ.पी.) पेन्सन रहेको बताए । तिन वटै प्रकारका पेन्सन बार्षिक रुपमा जिविति प्रमाण दिनु पर्ने भारतीय आर्मी तथा भारतीय राजदुतावास पेन्शन वितरण कार्यालय धरानका प्रमुख कनौजियाले जानकारी दिए ।


जिवन (लाइफ) फारम भर्ने तथा हस्ताक्षर गरिसकेपछी उनीहरु पेन्सन पाउने हुन्छ । प्रत्यक्ष जागिर गरेकाले सर्भिस पेन्सनका लागि लाईफ सर्टीफिकेट मात्र दिए प्रमाणित हुन्छ । सेवा गरेका ब्यक्ति मृत्युपश्चात दिने उन्को श्रीमतीलाई फेमिली पेन्सनका लागि लाइफ सर्टीफिकेट र ५० बर्ष मुनिकाले अर्को संग विवाह नगरेको प्रमाण दिनुपर्ने हुन्छ । यसैगरी आमा बुवाको मृत्युपश्चात दिने छोरा छोरीलाई दिने (एम.ओ.एफ.पी.) पेन्सनको हकमा लाइफ सर्टीफिकेट, अविवाहित हुनुुपर्ने, जारि नभएको हुनुुपर्ने र १४ हजार ४०० भन्दा कम आय हुुुनुु पर्ने प्रमाण दिनुपर्ने हुुन्छ ।
शिविरमा आएका हर्क बहादुर राईले इन्डियन आर्मीमा भारत सरकारलाई सेवा गरेको ३० बर्ष बिताएको बताए । राईको अहिले ५७ बर्ष उमेर भएको छ । जिवित प्रमाणका लागि राइले फर्म भर्दै पेन्सनका लागि हस्ताक्षर गरेको बताए ।


भारतीय भूत पूर्व सैनिक संस्था रामधुनी नगर समितिको अध्यक्ष मिठुुराज अधिकारीको सभापतित्वमा भएको थियो । झुम्कामै शिविरले भू.पू. सैनिकहरुलाई फारम भर्न सहज भएको नगर समितिका सचिव नारायण श्रृष्ठले बताए । शिविरमा २ सय जना भन्दा बढीले दर्ता गराएका छन् ।

अगाडिकाे पाेस्ट

भबिषयका उत्तराधिकारीहरुमा हौसला प्रदान गर्नुहुँदै निवर्तमान रामधुनी नगर पिता जयप्रकाश चौधरी

अर्काे पाेस्ट

प्रतिभा र हौसला प्रदान गर्दै रामधुनी नगर बालमैत्री दोस्रो बर्षको अवसरमा गायन प्रतियोगिता

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft