मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाल–भारत धार्मिक महत्वको शन्देस दिदै झुम्का बजार आइपुगेका पैदलयात्री पशुपतिनाथको लक्ष्य

by By: रामधुनी खबर
असार १, २०८१
604

रामधुनी खबर संवाददाता
झुम्का, जेष्ठ ३२ । नेपाल–भारत धार्मिक महत्वको शन्देस दिदै झुम्का बजार आइपुगेका पैदलयात्री पशुपतिनाथ सम्मको लक्ष्य लिएको छ । भारतको गुजरात दमाबाट सुरु गरेको पैदलयात्राले जोगवनी–विराटनगर हुँदै ११७ दिनमा रामधुनीको झुम्का बजार आइपुगेको हो ।
हर–हर महादेव अंकित झण्डा र भारतको झण्डा बोकेर २१ बिर्षिय प्रत्यक्ष प्रमार नाम बताउने भारतिय पैदलयात्री बाह्रज्योतिर्लिङ्ग दर्शन गर्ने उधेश् रहेको छ । बाह्रज्योतिर्लिङ्ग मध्ये काडामाण्डौँको पशुपतिनाथको पहिलो दर्शनगरीने भन्दै गुजरातबाट पदैल यात्रा गरिरहेको बताए । पशुपतिनाथ सम्मको पहिलो यात्रा सम्पन्न पछि केदारनाथ लगायत यात्रागरी भारतको साउथ चेन्नई स्थित तिरुपति बालाजीमा गएर मुण्डन गराएर सम्पन्न गरिने भारतिय पैदलयात्री प्रमारले जानकारी दिए ।


धार्मिक महत्वको शन्देस लिएका भारतिय पैदलयात्री प्रमार रामधुनी वडा नं. ३ झुम्काको परियारपुर स्थित नरायाण श्रेष्ठ तथा स्थानीय संग कुराकानी गरेका छन् । दुःख, कठोर, संघर्षले धर्ममा बिश्वास प्राप्त हुने भएकोले पदैलयात्री भारतिय युवालाई समाजसेवी नारायण श्रेष्ठले सम्मान ब्यक्त गरेका छन् । युवाको धर्मप्रति साकारात्म सोच र नेपाल भारतको मैत्रिपूर्ण सम्बन्धलाई झल्काउने पैदलयात्रीलाई श्रेष्ठले सफलताको कामना ब्यक्त गरेका छन् ।
परिवारमा ५ सदस्य रहेको बुबा कैलाश प्रमारको छोरा रहेको बताए । बुबाको प्रेरणाले नेपाल–भारत धार्मिक महत्वको बन्देस र आफनो मनोकामनाको लागि कठोर पूर्ण पैदलयात्राको लक्ष्य लिएको धारणा ब्यक्त गरे । यस यात्रामा घरपरिवारको आर्थिक सहयोग रहेको बताए । पैदलयात्राको क्रम्मा भारत स्थित केही सामाजिक संघ संगठनले सहयोग गरेका छन् भने नेपाल स्थित दुहवीमा सनातन हिन्दु परिषदले सम्मा गरेको बताए ।


उन्लाई यो यात्रामा धोती भनेर हेप्ने, अपमानित गर्ने गरेको समेत जानकारी दिए । आफु धर्म महत्वको उठान बाहेक कुनै स्वार्थ नरहेको भन्दै सबैबाट सहानुभुतिको सहयोगको अपेक्षा रहेको बताए । भारतिय पैदल यात्री प्रमारलाई नेपालको मोबाइल नम्बर ९७०७७७४८१० मा सहानुभुति प्रकट गर्न सो मोबाइल नम्बर समेत उपलब्ध गराएका छन् ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरप्रमुख चौधरी प्रति प्रतिपक्षी दलको अनावश्यक प्रचार र समाजमा भ्रम फैलाउने समाचार

अर्काे पाेस्ट

ग्रामथान नीतिगत संरक्षणकालागि विस्तृत लगत, दस्तावेज, मस्यौदा ऐन २०८१ रामधुनी नगरपालिकालाई हस्तान्तरण

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft