मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु महिला उत्थान समाज र रामधुनी १ नं. वडा स्तरीय महिला समितिद्धारा श्रद्धान्जली अपर्ण

by By: रामधुनी खबर
जेठ १७, २०७८
1048

चन्द्रकला चौधरी (राख सम्वाददाता)
झुम्का, जेष्ठ १७ । थारु महिला उत्थान समाज र रामधुनी नगरपालिका १ नं. वडा स्तरीय महिला समितिले संस्थाको पदाधिकारी आशा चौधरीको सासुआमा निधन प्रति सोमवार भावपुर्ण श्रद्धाञ्जली अपर्ण गरेको छ । उत्थान समाजको उपाध्यक्ष र वडास्तरीय महिला समितिका अध्यक्ष रहनु भएकी चौधरीको मम्तामयी सासुआमा राजेश्वरी थरुनीको स्वर्गारोहणको दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तीको कामना तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवार प्रति समावेदना ब्यक्त गरेको हो ।
समाज सेवी तथा महिला अधिकार कर्मी चौधरीको सासुआमा राजेश्वरी थरुनीको ७४ बर्षको उमेरमा निधन भएको छ । रामधुनी वडा नं. ९ मर्चैया निवासी थरुनीको २००४ सालमा जन्म भई २०७८ जेष्ठ ११ गते निधन भएको हो । उत्थान समाज तथा महिला समितिका पदाधिकारीहरु श्रद्धाञ्जली अपर्ण गर्दै मौन धारण गरेका छन् । थारु महिला उत्थानका अध्यक्ष सिता थरुनी, नगर महिला समिति नगर अध्यक्ष डायन्द्रा ढुंगानाको नेतृत्वमा श्रद्धान्जली अपर्णगरी मृतकको परिवाजनमा धैर्यधारण प्रतिको हौसला प्रदान गरेको छ ।
स्वर्गीय थरुनीको १ छोरा त्रिलोकीनाथ चौधरी बुहारी आशा चौधरी, ४ छोरी ज्वाँई, ४ नाती, ५ नातिनि, १ पनाती र १ पनातीनी छन् । स्वर्गिय थरुनी रामधुनी न.पा. १ सिनुवारीमा पिता उखमलाल चौधरी माता अशिया थरुनीको कोखबाट जन्मनुभई रामधुनी ९ मर्चैया निवासी विन्देश्वर चौधरीसंग वैवाहिक बन्धनमा बाधिनु भएको थियो ।

अगाडिकाे पाेस्ट

थारु पत्रकार संघ केन्द्रियद्धारा कोभिड प्रभावित पत्रकार आर्थिक सहायता कोष स्थापना

अर्काे पाेस्ट

युथक्रिएशन सुनसरीको आयोजनामा यौन तथा प्रजन्न स्वास्थ्य सम्बन्धि भर्चुअल अभिमुखिकरण

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft