मिति : २०८३ भदौ ७ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

युथक्रिएशन सुनसरीको आयोजनामा यौन तथा प्रजन्न स्वास्थ्य सम्बन्धि भर्चुअल अभिमुखिकरण

by By: रामधुनी खबर
जेठ १७, २०७८
1002

चन्द्रकला चौधरी (रामधुनी खबर साप्ताहिक सम्वाददाता)
झुम्का, जेष्ठ १७ । संचार माध्यममा यौन तथा प्रजन्न स्वास्थ्य सम्बन्धि समाचार, दृश्य, तस्विर बिभेद रहित रुपमा प्रकाशन र प्रसारण गर्न सकिने अवस्थाको बारेमा सोमवार अभिमुखिकरण भएको छ । सुनसरीका मिडियाकर्मीहरुको सहभागितामा सहित प्लान नेपालको सहयोगमा युथक्रिएशन सुनसरीले भर्चुअल मार्फत अभिमुखिकरण गरेको हो ।
अभिमुखिकरणमा लिङ्ग र लैंगिकता, यौनिकता, मानवअधिकार, यौन तथा प्रजन्न स्वास्थ्य र अधिकार, संचार माध्यममा प्रकाशन र प्रसारणहुने लैंगिकतामा अधारित पुरातनवादी र पितृसत्तात्मक पुर्वाग्रह बिषयमा छलफल भएको छ । छलफल मार्फत संचारमाध्यममा बिज्ञापन प्रसारणहुदा महिलालाई अश्लिलता देखाउने प्रयास, लुगाधुने साबुन सर्फमा महिलालाई प्रयोगगरी महिलाले मात्र धुने सोच बनाउने, गर्भ पतनको असुहाउदो रुपले तस्विर ठुलो प्रकाशन गरिदिने जस्ता लैगिक असमान्ता हुने खालका प्रकाशनलाई मर्यादित बनाउन सुझावहरु आएका छन् । लाइक, कमेन्ट र पत्रिका बिकाउने नाममा पिडितलाईनै नाकारात्मक असरपर्ने सामाचार र सामाग्री प्रकाशन बढ्दो रुपमा आएको र यसबारेमा सम्पादकले ध्यान पुर्याउनु पर्ने अवस्थाको बारेमा जानकारी दिएका छन् । यसैगरी पत्रकारहरुले पालना गर्नु पर्ने आचार सहिता, ब्यक्तिगत गोपनियता ऐनको बिषयमा छलफलगरी सुझावहरु लिएका थिए ।
युथ क्रिएशन सुनसरीको संचालक सदस्य राजेश राईको सभापतित्वमा पुष्पा जोशीले सहजिकरण गरेकी छन् । अभिमुखिकरणमा सुनसरीका २५ जना मिडियाकर्मीहरु सहभागी जनाएको युथक्रिएशनका भिम पोख्रेलले जानकारी दिएका हुन् ।

अगाडिकाे पाेस्ट

थारु महिला उत्थान समाज र रामधुनी १ नं. वडा स्तरीय महिला समितिद्धारा श्रद्धान्जली अपर्ण

अर्काे पाेस्ट

गरिबी निवारणकालागी रामधुनीको बिभिन्न वडामा उद्यम बिकास कार्यक्रम संचालन

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft