मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

गरिबी निवारणकालागी रामधुनीको बिभिन्न वडामा उद्यम बिकास कार्यक्रम संचालन

by By: रामधुनी खबर
असार १, २०७८
954

चन्द्रकला चौधरी
झुम्का, असार १ । रामधुनी नगरको बिभिन्न वडामा उद्यम बिकास (मेडपा) कार्यक्रम संचालन भइरहेको छ । स्थानीय स्रोत र सिपको परिचालनगरी स्थानीय स्तरमानै रोजगारी सिर्जनाको माध्यमबाट गरिबि निवारण गर्ने लद्यु उद्यम बिकास रामधुनीको वडा नं. ८, ९, १, २, ३, ४ र ६ मा संचालनमा रहेको रामधुनी नगरपालिकाले जनाएको हो ।
गरिबीका रेखा मुनिरहेका परिवारहरुकालागी स्थानिय स्रोत साधन परिचालनगरी स्थानिय स्तरमानै उद्यम सिलता बिकास मार्फत रोजगारी सिर्जना गर्ने उधेश्यले तालिम दिइरहेको छ । उद्यम बिकासकालागी उद्यमीहरुको माग, बजार समभाब्यता, स्थानीय कच्चा पदार्थ र उद्यम बिकासको समभाब्यता हेरेर सिप बिकास तालिम दिइरहेको छ । रामधुनी ८ नं. वडाका वडा वासीहरुमा दालमोट भुजीया बनाउने, अगरवती बनाउने र कुखुरा पालन सम्बन्धि प्रबिधि तथा सिप तालिम संचालनमा रहेको छ । रामधुनी ९ नं. वडामा क्रिष्टल र ब्याग बनाउने तालिम, वडा नं. १ मा गुडिया बनाउने सिप, वडा नं. २ र ५ मा च्याउ खेती र डल बनाउने यसैगरी वडा नं. ३ मा दालमोट भुजिया र कुखुरा पालन र वडा नं. ६ मा वासको सामाग्री र होटल तथा कुक सम्बन्धीको तालिमहरु भईरहेको योजना शाखा प्रमुख हर्षलाल चौधरीले जानकारी दिनु भयो ।
सोमवार नगर उपप्रमुख सबिना चौधरीको नेतृत्वमा रामधुनी वडा नं. ८ र ९ मा संचालित कार्यक्रम अनुगमन समेत गरेको छ । संचालित उद्यम बिकास कार्यक्रममा एक सय पचास जना सहभागी भइ लाभान्वित भएका छन् । कार्यक्रममा सहभागी बिपन्न परिवारका सदस्यहरु स्वरोजगार हुदै आर्थिक लाभ लिन सकिने छन् । कार्यक्रमबाट आर्जन भएको सिपले सहज जिवन यापनमा सहयोग पुग्ने भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (मेडेप) सफलता पश्चात नेपाल सरकारले आर्थिक बर्ष २०६६÷६७ देखिनै मेडेप मोलेललाई आन्तरिकिकरण गरि गरिबि निवारणकालागी लघु उद्यम विकास कार्यक्रम(मेडेपा) को रुपमा कार्यन्व्यन गरिरहेको छ । यसलाई थप प्रभावकारी र दिगो बनाउनकालागी नेपाल सरकारबाट गरिबि निवारणकालागी पाँचबर्षे रणनीतिक योजना, २०७० र मेडपा संचालन निर्दैशिका २०७० स्विकृत भई ७७ वटै जिल्लामा संचालित रहेको छ ।

अगाडिकाे पाेस्ट

युथक्रिएशन सुनसरीको आयोजनामा यौन तथा प्रजन्न स्वास्थ्य सम्बन्धि भर्चुअल अभिमुखिकरण

अर्काे पाेस्ट

धमा, ढाकी बुनाई तालिमले थारु समुदायको मौलिक तथा परमपरागत कला र पहिचान संरक्षण

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft