मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीको कोभिड अस्पताल र चार स्वास्थ्य चौकीमा दाता संस्थाबाट स्वास्थ्य सामाग्री सहयोग

by By: रामधुनी खबर
असार १९, २०७८
681

चन्द्रकला चौधरी
झुम्का, असार १९ । कोभिड–१९ भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणकालागी बिहिवार रामधुनी नगर अन्र्तगत रहेको कोभिड अस्पताल र चार स्वास्थ्य चौकीलाई दाता संस्थाबाट स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड केन्द्रित खटिरहेका स्वास्थ्यकर्मिहरुको सुरक्षाकालागी इटिसी नेपालको सहयोगमा शेभ द अर्थ सुनसरीले १५ प्रकारका स्वस्थ्य सामाग्री नगरप्रमुख र उपप्रमुखलाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्य साग्रीमा पिपि सेट, सेनिटायजर मेसिन, सर्जिकल मास्क, अस्टलाइजर मेसिन, थर्मोमिटर लगायतका स्वास्थ्य सामाग्री नगरप्रमुख जयप्रकाश चौधरी र नगरउपप्रमुख सबिना चौधरीलाई हस्तान्तरण गरेको शेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणकालागी सामाग्री बितरणले स्वास्थ्य कर्मिहरुलाई उपचारमा सहयोग पुग्ने बताएको छ । सो सामाग्री संस्थाले वडा नं. २, ४, ८ र ९ लाई पनि बितरण गरेको छ ।

अगाडिकाे पाेस्ट

राजनीतिक प्रतिशोध साध्न मलाई बदनाम गर्न खोजियो ः वडा सदस्य लक्ष्मी चौधरी

अर्काे पाेस्ट

रामधुनीको बाख्रा पकेट क्षेत्रमा किसानलाई उन्नत जातका बिउ बोयर बोका र बोयर क्रस पाठी बितरण

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft