मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीको करमैनियाटोल स्थित दैनिक २०० लिटर अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीको छापा

by By: रामधुनी खबर
साउन १४, २०७८
1239

राख सम्वाददाता
झुम्का, साउन १४ । रामधुनी वडा नं. २ करमैनियाटोल स्थित दैनिक २०० लिटर अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा बिहिवार प्रहरीले छापा मारेको छ । करमैनिया टोलको मुसहरीटोलमा मदिरा उत्पादन गरिरहेकै अवस्थामा इलाका प्रहरी पकलीकोे टोलीले छापा मार्दै भट्टीलाई बन्द गराएको हो ।
एकै घरमा ८ वटा भट्टी संचालनगरी दैनिक दुई सय लिटर घरेलु जाड, रक्सी उत्पादन गर्दै आएको थियो । प्रहरीले भट्टीबाट १ सय बढी ध्युको भाडोमा राखिएको कच्चा पदार्थ र करिब १ सय लिटर तयारी मदिरा जफतगरी नष्ट गरेको छ । मदिरा र कच्चा पदार्थ सुनसरी खोलामा नष्ट गरिएको प्रहरीले जानकारी दिएको हो । एउटै घरमा बसेर ५ जना परिवारले मदिरा जन्य पदार्थ उत्पादन गरेको पाएको छ । सो घरबाट मदिरा बनाउन राखिएको ८ किलो मार्चा समेत भेटिएको छ । ४५ बर्षिय पञ्चु राई, मन्जु कुमारी राई, मनिषा राई लगायत नाम भन्न नचाहेका ५ परिवारले मदिरा उत्पादनगरी रामधुनी नगरभरीका पसलमा पुर्याउने गरेको प्रहरीले जनाकारी दिए ।
वडा नं. २ का वडाअध्यक्ष रामनारायण चौधरीका अनुसार भट्टी संचालकलाई कार्वाही गर्नु पर्ने बताए । मदिरा उत्पानले क्षणिक रुपमा दुइ चार जनालाई फाइदा होला तर यसले समाजलाईनै नाकारात्मक तर्फ लाने भएकोले भट्टी बन्दगरी कार्वाही गर्नु पर्ने वडा अध्यक्ष चौधरीको भनाई रहेको छ । रामधुनी वडा नं. २ बालमैत्रि वडा घोषणा गरिसकेको छ । सोही वडामा यति मात्रामा मदिरा उत्पादन गरिरहदा पनि वडा कार्यालयको ध्यान नजानु बालमैत्रि वडाकालागी चुनौती थपिएको छ ।

अगाडिकाे पाेस्ट

कंशमडान स्थित लाटीमाई थानले चर्चेको जग्गा अतिक्रमणगरी मस्जिद निर्माण

अर्काे पाेस्ट

बालमैत्रि नगर घोषणा प्राथमिक्ता दिदै रामधुनी नगरपालिकाको रु ७२ करोड ८४ लाख बजेट सार्वजानिकीकरण

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft