मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

टाइफाइड रोग बिरुद्ध खोप रामधुनी नगरमा १ र ५ नं.वडाको यी स्थानमा खोपकेन्द्र संचालन हुने

by By: रामधुनी खबर
चैत्र २५, २०७८
471

राख संवाददाता
झुम्का, चैत्र २५ । टाइफाइड रोग बिरुद्ध खोप रामधुनी नगरको १ र ५ नं.वडाको बिभिन्न स्थानमा खोप केन्द्रराखी अभियान संचालन हुने जनाएको छ । टाइफाइड रोग बिरुद्ध खोप अभियान बारेमा वडा नं. १ भासि स्वास्थ्य चौकी र वडा नं. ५ को आधारभुत स्वास्थ्य चौकी अन्तर्गत संचालन हुने खोप अभियान बारेमा जानकारी दिएको हो ।
वडा नं. १ मा भासि स्वास्थ्य चौकीबाट ५ स्थानमा खोप केन्द्र निर्धारणगरी १ हजार ८१३ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ भने वडा नं. ५ मा आधारभुत स्वास्थ्य केन्द्रबाट ९ स्थानमा खोप केन्द्रराखी ४ हजार ४०४ जना बालबालिका खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य चौकीले जानकारी दिएको हो ।
रामधुनी १ नं. वडामा टाइफाइड रोग बिरूद्व खोप अभियान यहि चैत्र २९ देखि बैसाख १२ गते सम्म १५ महिना देखि १५ बर्ष सम्म्का बालबालीकालाई खोप लगाउन अभियान निम्न मिति र स्थानहरुमा संचालन हुने स्वास्थ्य चौकी इन्चार्ज चकेन्द्र थापाले जानकारी दिए ।
१. माउन्ट समिट बोर्डिङ्ग स्कुल चैत्र–२९ गते
२. ब्रिलेन्ट इङ्गलिस बोर्डिङ्ग स्कुल चैत्र–३० गते
३. रामधुनी इङ्गलिस बोर्डिङ्ग स्कुल बैसाख–४ गते
४. भासि मावि बैसाख–११ गते
५. भासि स्वास्थ्य चौकी झुम्का बैसाख–१२ गते(छुट भएका सम्पुर्ण लक्षित वर्ग)
रामधुनी ५ नं. वडामा टाइफाइड रोग बिरूद्व खोप अभियान निम्न मिति र स्थानहरुमा संचालन हुने आधारभुत स्वास्थ्य केन्द्रकी मालती चौधरीले जानकारी दिइन ।
१. यूनिक सगरमाथा बोर्डिङ्ग स्कुल चैत्र–२८ गते
२. लर्डबुद्ध इन्टरनेशनल स्कुल चैत्र–२८ गते
३. यूनिक एकेडेमी इङ्गलिस बोर्डिङ्ग स्कुल चैत्र–२९ गते
४. नमुना बोर्डिङ्ग स्कुल चैत्र–२९ गते
५. एल.ई.एस. बोर्डिङ्ग स्कुल चैत्र–३० गते
६. नविकरण बोर्डिङ्ग स्कुल चैत्र–३० गते
७. ¥यापिड लर्निङ बोर्डिङ्ग स्कुल बैशाख–६ गते
८. आरम्भ बिद्या मन्दिर स्कुल बैशाख–६ गते
९. कोभिड अस्थाई अस्पताल बैशाख–७ गते(छुट भएका सम्पुर्ण लक्षित वर्ग)

नेपालमा टाइफाइड रोग उच्च रहेकोले खोप अभियान संचालन गर्नु पर्ने आवश्यत्ता अनुसार १५ महिना देखि १५ बर्षसम्मका सबै बालबालिकालाई नछुटाई खोप लगाउने अभियानको लक्ष्य रहेको स्वास्थ्य शाखा रामधुनीका नगेन्द्र पौडेलले बताए ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरमा १७ हजार ५५३ बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाउने लक्ष्य

अर्काे पाेस्ट

मौलिक थारु हस्तकलालाई प्रवद्र्धन र व्यवसायिक बनाउन धमा, मना बुन्ने तालिम सम्पन्न

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft