मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी १, ५ र ३ नं. वडामा दिउँसो २ः३० बजे सम्म क्रमश ४१, ४३ र ४५ प्रतिशत मत खस्यो

by By: रामधुनी खबर
मंसिर ४, २०७९
582

राख संवाददाता
झुम्का,मंसिर ४ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आज (आइतवार) देशैभरी मतदान गर्ने क्रम जारी रहेको छ ।
सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ मा दिउँसो २ः३० बजे सम्ममा ४१ प्रतिशत लगभग २ हजार १ सय भन्दा बढी मत खसेको क्षेत्र नं. २ का निर्वाच अधिकृत एकराज अधिकारीले बताउँनु भयो । सो वडाको मतदान स्थल भासि माध्यमिक बिध्यालयमा ५ मतदान केन्द्र रहेकोमा मतदान गर्नेको भिडभाड नरहेको बताए । मतदाताहरु सहज रुपले मतदान गरिरहेका छन् । यस मतदान स्थलमा बिहान ७ः३० बजेबाट मतदाताहरु मतदान गर्न सुरु गरेको हो ।
रामधुनी वडा नं. ५ मा दिउँसो २ः३० बजे सम्ममा ४३ प्रतिशत मत खसेको छ । लगभग २ हजार ३ सय भन्दा बढी मत खसेको बताए । सुनसरी मोरंग सिंचाई आयोजनामा भै रहेको मतदान केन्द्रमा पनि भिडभाड नरहेको सहज रुपले मतदाताहरु मतदान गरिरहेको बताए ।
रामधुनी वडा नं. ३ मा ४५ प्रतिशत मत खसेको छ । मत स्थलका मतदान अधिकृत हर्क बहादुर दुलालका अनुसार २ हजार ४ सय सम्म मत खसेको बताए । जनता माबि सिंगियामा भै रहेको मतदान स्थल परिसर भित्र मतदाताहरुको अलि भिडभाड देखिएको छ । मत खसाल्नका लागि लाइनमा बसेका मतदाताहरु भिडभाड भएपनि मतदान गर्न सहज रुपले भैरहेको मतदान अधिकृत दुलालले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

तिनवटा मतक्षेत्र जोडिएको रामधुनी नगरका आम मतदाता परिवर्तनको पक्षमा

अर्काे पाेस्ट

सभ्य समाजको पहिचान सहित रामधुनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft